भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्षद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । उक्त अवसरमा दुई देशबीच सांस्कृतिक सम्बन्ध प्रवर्द्धन एवम् शैक्षिक स्तर सुधार गर्ने विषयमा छलफल भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

सम्बन्धित सामग्री

७३ औं भारतीय सांस्कृतिक सम्बन्ध परिषदमा शास्त्रीय राग

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावास तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले बुधबार दुतावासमै विविध कार्यक्रम आयोजना गर्दै ७३ औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आइसीआरआर) स्थापना दिवस मनाएको छ । कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा कलाकारहरुले विभिन्न शास्त्रीय राग झल्किने सांगीतिक प्रस्तुति प्रस्तुत गरे । कार्यक्रममा सहभागी अतिथिहरु शास्त्रीय रागमा झुमेका थिए । सो कार्यक्रममा […] The post ७३ औं भारतीय सांस्कृतिक सम्बन्ध परिषदमा शास्त्रीय राग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतीय सांस्कृतिक सम्बन्ध परिषदको स्थापना दिवस मनाइयो

काठमााडौँ – ७३औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीआरआर) स्थापना दिवस बुधबार काठमाडौँमा मनाइएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासअन्तर्गत रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले दूतावासमा एक कार्यक्रमको आयोजना गरी आईसीआरआर स्थापना दिवस मनाएको हो । भारतीय सांस्कृतिक सम्बन्ध परिषदका पूर्व छात्रहरूको बीचमा मित्रतालाई प्रगाढ बनाउने उद्देश्यसहित स्थापना दिवसको अवसरमा शास्त्रीय संगीतसहित मनोरञ्जन गरिएको थियो ।कार्यक्रमको उद्घाटन […]

आइसीसीआरका अध्यक्ष डा. सहस्रबुद्धे किन नेपाल आए

काठमाडौं, २ असार । भारतले नेपाली विद्यार्थीलाई वार्षिक हजारौंको संख्यामा छात्रवृत्ति दिदै आएको छ । त्यसमध्ये उच्च शिक्षा अध्ययनका लागि भारतीय सांस्कृतिक सम्बन्ध परिषद् आइसीसीआरले दिने छात्रवृत्तिको निकै महत्व छ । आइसीसीआर अध्यक्ष डा. विनय सहस्रबुद्धे ३ दिने नेपाल भ्रमण गरी फर्किएका छन् । उनले भेटका बखत राष्ट्रपति श्रीमती विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा […]

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्षद्धारा भेटवार्ता

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । जेठ ३१ देखि नेपाल भ्रमणमा...

राष्ट्रपति र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्षबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेबीच बुधबार शिष्टाचार भेटघाट भएको छ । डा. विनय हाल नेपाल भ्रमणमा रहेका छन् । डा. विनयले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेलसँग शिष्टाचार भेट गरी दुई देशबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवं शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गरे । […] The post राष्ट्रपति र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्षबीच भेटवार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल-भारतबीच सांस्कृतिक एवं शैक्षिक सम्बन्ध सुदृढ गर्न छलफल

काठमाडौँ : भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले नेपालका उच्च अधिकारीलाई भेटी नेपाल-भारतबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गरेका छन्।उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग छलफल गरेका थिए।उनी मंगलबारदेखि तीनदिने नेपाल भ्रमणमा छन्।सहस्रबुद्धे आज पशुपतिनाथ मन्दिर परिसरमा आयोजित अन्तरराष्ट्रिय योग दिवस २०२२ को सुरुवाती कार्यक्रममा सहभागी थ

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष र उच्च अधिकारीबीच भेटवार्ता

काठमाडौँ– भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले नेपालका उच्च अधिकारीलाई भेटेका छन् । उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भेटेर नेपाल-भारतबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गरेका हुन् । तीन दिने नेपाल भ्रमणमा आएका सहस्रबुद्धे मंगलवार काठमाडौँ आएका हुन् […]

पशुपतिमा योग शिविर कार्यक्रम सम्पन्न

काठमाडाैं । अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको छ । बुधबार बिहान स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको आयोजना र पशुपति क्षेत्र विकास कोषको सहयोगमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेको प्रमुख आतिथ्यतामा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पशुपतिनाथ मन्दिरका मुल भट्ट गणेश […]

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर

नेपाल र भारतबीच विभिन्न ६ वटा समझदारी पत्रमाा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा सोमबार बुद्ध जन्मस्थल लुम्बिनी आएका बेला उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । पवन प्यालेसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर), त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा एसियाली अध्ययन केन्द्र (सिनास) र आईसीसीआर, काठमाडौं विश्वविद्यालय र आइसीसीआर, सोही विश्वव

भारतीय सांस्कृतिक सम्बन्ध परिषदको ७२औं स्थापना दिवस मनाईयो

काठमाण्डौंमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आइसीसीआर) को ७२औं स्थापना दिवस मनाईएको छ। भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा नक्सालस्थित होटल मेरियटमा स्थापना दिवस मनाईएको हो। आइसीसीआरका पूर्व विद्यार्थीहरुबीच मित्रताको सम्बन्धलाई अझ ...