भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष र उच्च अधिकारीबीच भेटवार्ता

काठमाडौँ– भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले नेपालका उच्च अधिकारीलाई भेटेका छन् । उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भेटेर नेपाल-भारतबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गरेका हुन् । तीन दिने नेपाल भ्रमणमा आएका सहस्रबुद्धे मंगलवार काठमाडौँ आएका हुन् […]

सम्बन्धित सामग्री

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्षद्धारा भेटवार्ता

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । जेठ ३१ देखि नेपाल भ्रमणमा...

राष्ट्रपति र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्षबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेबीच बुधबार शिष्टाचार भेटघाट भएको छ । डा. विनय हाल नेपाल भ्रमणमा रहेका छन् । डा. विनयले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेलसँग शिष्टाचार भेट गरी दुई देशबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवं शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गरे । […] The post राष्ट्रपति र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्षबीच भेटवार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.