नाजीहरूको लागि काम गर्ने महिला १० हजार ५०५ मानिसको हत्यामा ‘भागीदार’

नाजी यातना शिविरमा कमान्डरका लागि काम गर्ने एक पूर्व सेक्रेटरी १० हजार ५०५ व्यक्तिको हत्यामा ‘भागीदार’ रहेको ठहर गरिएको छ। ९७ वर्षीय इर्मगार्ड फर्चनरले किशोरावस्थामा १९४३ देखि १९४५ सम्म स्टुथफमा टाइपिस्टको रूपमा काम गरेकी थिइन् ।फोर्चनर विगत केही दशकहरूमा नाजी-सम्बन्धित अपराधहरूको लागि मुद्दा चलाइएका थोरै महिलाहरूमध्ये एक हुन् । उनी एक नागरिकको रूपमा काम गरिरहेकी थिइन्, तर न्यायाधीशले उनलाई शिविरमा के भइरहेको छ भनेर पूर्ण रूपमा सचेत भएको बताएका छन् ।त्यहाँको दयनीय अवस्थाका कारण स्टुथ

सम्बन्धित सामग्री

क्यासिनोमा काम गर्ने एक महिला मृत फेला

कञ्चनपुर, पुस १२ । कञ्चनपुरको क्यासिनोमा काम गर्ने एक महिला मृत फेला परेकी छिन्। जिल्लाको भीमदत्त–५ वनखेतस्थित डायमण्ड क्यासिनोमा कार्यरत प्रिंयका राजवंशी आफ्नो डेराको कोठामा मृत फेला परेकी छिन् । झापाको मेची नगरपालिका– ६ की मृतक राजवंशी मंगलवार आफ्नो कोठामा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। उनको शवलाई पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ। […]

महिला आयोगले काम गर्न सकेन : महिला मन्त्री

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।महिला आयोग आफैँ आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु विडम्बना भएको उनको टिप्पणी थियो। शुक्रबार सिंहदरबारस्थित आफ्नै मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी मन्त्री रेग्मीले महिला हिंसा बढ्दै गएको अवस्थामा महिला आयोगले काम गर्न नसक्नु दुःखद भएको गुनासो गरिन्।उनले मन्त्रालयमा बजेट अभावले हिंसापीडित महिलालाई आर्थिक सहायता दिन नसकेको पनि स्पष्ट पारिन्। मन्

देशमै रोजगारी भए घरेलु काम गर्न नेपाली महिला परदेश जाने थिएनन्

गंगा थापा/कोषाध्यक्ष, आमकास नेपाल ।   घरेलु महिला श्रमिकमा जानु कुनै नराम्रो काम होइन । यसमा पनि इज्जत छ, सम्मान छ, जिम्मेवारी छ । तर गलत ढंगले जाँदा, सरकार यस विषयमा लचिलो नबन्दा धेरै नेपाली दिदीबहिनी परदेशमा दुःख पाउँछन् । तर सबै देशमा अवस्था यस्तो छैन । रोजगारदाता कस्तो छ भन्ने कुरामा पनि भर पर्छ ।  म आफै पनि आजभन्दा २० वर्ष पहिले मकाउमा तीन वर्ष बसेँ । त्यतिबेला मैले अर्काको देशमा काम गर्न आएको छु जस्तै लागेन । किनकी रोजगारदाता पनि राम्रो थिए, त्यहाँको देशको कानुन पनि राम्रो थियो । मेरो साथीलाई उ...

‘बजेट अभावले महिला मन्त्रालयले चाहेअनुसारको काम गर्न सक्दैन’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयमा न्यून बजेट विनियोजन हुँदै आएकाले सोचेअनुसारको काम हनु नसकेको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विविध शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रेग्मीले प्राप्त स्रोतसाधनको अधिकतम प्रयोग गरी मन्त्रालयले काम अघि बढाएको जानकारी दिइन् । महानगर, उपमहानगरको बजेटभन्दा न्यून बजेट आफ्नो […]

पानी उद्योगमा काम गर्दै महिला

सङ्खुवासभा, २ वैशाख । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा रहेको हिमाली पानी उद्योगमा काम गर्दै स्थानीय महिला । तस्वीरः भविन कार्की÷रासस

‘महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएका छन्’

काठमाडौं, २८ चैत्र । राजनीतिज्ञ, अधिकारका क्षेत्रमा कार्यरत, व्यवसायी, शिक्षाका क्षेत्रमा कार्यरतलगायतले महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएको बताएका छन् । नारी म्यागजिनले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले सबै क्षेत्रमा महिलाको नेतृत्व स्थापित गर्न आवश्यक भएको बताए । प्रथम महिला आरजु राणा देउवाले आफूले मिडिया, सेना, प्रहरी, इञ्जिनीयरिङलगायत सबै क्षेत्रमा महिलाको नेतृत्व […]

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलामाथि यौनहिंसा बढ्यो : राष्ट्रिय महिला आयोग

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरूमाथि यौन हिंसाका घटना बढेको बताएकी छिन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलामाथि प्रहरीले पनि दुःख दिने गरेको उल्लेख गरिन् ।अध्यक्ष पराजुलीले १० वर्ष मुनिका बालिका र ७० बर्षमाथिका महिलाका बलात्कारी पुरुषलाई जन्मकैदको सजायको व्यवस्था भएपनि कार्यान्वयनमा समस्या रहेको बताइन् । कार्यक्रममा उनले प्रश्न गरिन्– ‘१५ बर्षकी बालिका यौनकर्मी भइन् भनेर कारवाही गर्

महिला केन्द्रित भूमिकामा काम गर्ने अनुको चाहना

३ माघ, काठमाडौं । अभिनेत्री अनु शाहले महिला केन्द्रित चलचित्रमा काम गर्ने चाहना व्यक्त गरेकी छन् । चलचित्र ‘द युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी अनुले आफूले एक दशक लामो करिअरमा अपेक्षा गरे अनुसारको चलचित्रमा काम गर्न नपाएको बताइन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनिन्, ‘मैले मेरो सपनाको प्रोजेक्टमा काम गर्न पाएकी छैन । अब मलाई […]

खेतमा काम गरिरहेकी महिला भालुको आक्रमणबाट घाइते

हुम्ला – खेतमा काम गरिरहेकी महिला भालुको आक्रमणबाट घाइते भएकी छन्। खार्पुनाथ गाउँपालिका–४ छिप्रा गाउँकी ३६ वर्षकी असली उपाध्यायलाई कोदो लगाएको खेतमा भालुले आक्रमण गर्दा घाइते भएकी हुन्। उनलाई जग्गामा एक्लै काम गरिरहेकी थिइन्। गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले आइतबार दिउँसो गाउँकै सीता मावि नजिकको कोदो लगाएको जग्गामा काम गरिरहेको बेला एक्कासि भालुले आक्रमण गरेर घाइते […]

'राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाका घटनामा शून्य सहनशीलताका साथ काम गर्छौं'

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाएकी छन्।