नेपाली कांग्रेसले तेस्रो चरणको स्थानीय तह निर्वाचन हुने प्रदेश नम्बर २ मा व्यापक तालमेल गर्दैछ। अहिलेसम्म दुई वटा नगरपालिकामा तालमेल गर्ने टुंगो लागिसकेको छ। पूर्व-पश्चिम राजमार्गले छोएका अझै ८ स्थानीय तहमा माओवादीसँग चुनावी तालमेल हुन सक्ने कांग्रेस नेता आनन्द ढुंगानाले बताए। ती मध्ये बारा जिल्लाको निजगढ र धनुषाको मिथिला नगरपालिकामा कांग्रेस माओवादी तालमेल हुने पक्का…