स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने विभिन्न चरणको सहमती गरेका सत्ता साझेदार दलहरुले सुर्खेतमा अन्तिममा आएर एकीकृत समाजवादीलाई धोका दिएका छन् । सुर्खेतमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन भने समाजवादीलाई भने पाखा लगाएका हुन् ।कर्णाली प्रदेशभरी गठबन्धनका लागि सत्ता साझेदार दलहरुको प्रदेश संयन्त्रले पहल गरेको गरेको थियो । आठ जिल्लामा मोटामोटी भागबण्डा […]