काठमाडौं । कुमारी बैंक लिमिटेडले चन्द्रागिरी नगरपालिकाको गुर्जुधारामा नयाँ शाखा सञ्चालनमा ल्याएमा छ । गुर्जुधारामा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले काठमाडौं, भक्तपुर र धनुषामा गरी १० स्थानमा एक्सटेन्सन काउन्टर पनि विस्तार गरेको छ । बैंकका अनुसार काठमाडौंको बल्खु, शंखारापुर नगरपालिका-९ स्थित इन्द्रायणी, नागर्जुन नगरपालिका-३ स्थित गैरीगाँउ, टोखा नगरपालिका-१ स्थित झोर, गोकर्णेश्वर नगरपालिका-९ स्थित आरुवारी, महाराजगञ्ज, […]