मनाङ जिल्ला अस्पताल: न भवन निर्माण सम्पन्न न पर्याप्त जनशक्ति

सामान्य जाँच गर्न पनि हेलिकप्टर मगाउनुपर्ने अवस्था रहेको स्थानीयबासी बताउँछन्। नयाँ अस्पताल भवन निर्माण गर्ने ठेक्का लागेको वर्षौँ भइसकेको छ। पटक–पटक म्याद थप गर्दा पनि अस्पताल भवन निर्माण हुन सकेको छैन। रु १४ करोडमा ओम बुद्ध/बुद्ध जेवी कम्पनीले विसं २०७६ मा ठेक्का सम्झौता गरेको थियो।

सम्बन्धित सामग्री

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा

गोदावरी (कैलाली), २९ फागुन । धनगढी उपहानगरपालिका–१३ राजपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्नेगरी रु आठ करोड २१ लाख ४१ हजारमा २०७८ भदौ ५ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अवधिमा भवन निर्माण सम्पन्न नगरेपछि उक्त कम्पनीसँग २०८१ वैशाख ३० गतेसम्मका लागि […]

आँखा उपचार केन्द्रको भवन निर्माण

कोसी प्रदेश सरकारले झन्डै एक करोड रूपैयाँ खर्चिएर ताप्लेजुङस्थित दोभान आँखा उपचार केन्द्रका लागि भवन निर्माण सम्पन्न गरेको छ।...

भोजपुर अस्पतालमा नर्सिङ क्वाटर भवन निर्माण सम्पन्न

भोजपुर । जिल्ला अस्पताल भोजपुरको नर्सिङ क्वाटर भवन (आवास भवन) निर्माण सम्पन्न भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याट बाहेक दुई करोड ८५ लाख ८४ हजार ७२२ रुपैँया लागतमा निर्माण सम्पन्न भएको हो । आठ परिवार बस्ने गरी निर्माण भएको क्वाटर भवन (आवास भवन) सघन शहरी तथा भवन निर्माण आयोजनाले जिल्ला […] The post भोजपुर अस्पतालमा नर्सिङ क्वाटर भवन निर्माण सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

सिमकोट – ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुुगेको छ। काम सम्पन्न गर्ने निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ कामलाई तीव्रता दिइएको हो। गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालका अनुुसार नयाँ बन्न लागेको भवन निर्माण अन्तिम चरणमा पुुगेको छ। गाउँपालिकाको प्रशासनिक भवनको नयाँ मापदण्डअनुुसार आरसिसी भवन बन्न लागेको हो। आफ्नो […]

इलाका प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न

काठमाडौँ,१७ पुष । पाँचथरको हिलिहाङ गाउँपालिका–१ भालुचोकमा इलाका प्रहरी कार्यालय अमरपुरको भवन निर्माण सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ को लगानीमा निर्माण भएको उक्त भवनको शनिबार आयोजित कार्यक्रममा १ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले उद्घाटन गरे । रु एक करोड ८३ लाख ८८ हजारको लागतमा […]

गोसाईंकुण्ड गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न

रसुवाको गोसाईंकुण्ड गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न छ। आ.व २०७६/०७७ देखि निर्माण सुरु भएरको पक्कि भवनको निर्माणकार्य सम्पन्न भएको हो। भवनको सोमबार गाउँपालिकाको केन्द्र स्याफु्रुबेंशीमा एक कार्यक्रम आयोजना गरी उद्घाटन...

समय अगावै भवन निर्माण

थोडुङ/एचटीसी/वसना जेभी वीरेन्द्रनगर सुर्खेतले निर्माण सम्झौताको १५ दिनअगावै उक्त भवन निर्माण सम्पन्न गरेर बुधबार उद्घाटन समेत भएको छ।...

आँबुखैरेनी गाउँपालिका भवन निर्माण सम्पन्न

तनहुँ, ८ बैशाख । गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिकाको भवन निर्माण सम्पन्न भएको छ । सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यबमोजिम गाउँपालिकाले नयाँ भवन निर्माण गरेको हो । रु तीन करोड ८ लाख ७७ हजार ४६६ को लागतमा भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । नयाँ वर्षको शुरुवातसँगै […]