सहरी स्वास्थ्य केन्द्रकाे भवन निर्माण सम्पन्न भएकाे एक वर्षसम्म पनि सञ्चालनमा आएन

धनगढी- कैलालीको भजनी नगरपालिका-३ को सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन। हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको समस्या र विद्युत् लाइनको विस्तार हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो। निर्माण भएको भवन वर्षायाममा डुबानमा पर्छ। हुलाकी सडकको उचाइभन्दा कम उचाइमा निर्माण भएको भवन बाढी र डुबानको […]

सम्बन्धित सामग्री

जनशक्ति नहुँदा सञ्चालनमा आएन आइसियु

तम्घास – गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटरसहितको पाँच शैय्याको सघन उपचार कक्ष (आइसियु) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन। आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ। जिल्लाका नागरिकलाई तम्घासमै सर्वसुलभ स्वास्थ्य उपचार दिने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा सघन उपचार कक्ष (आइसियु) भवनको निर्माण गरिएको थियो। भवन […]

कैलालीमा भवन निर्माण भएको एक वर्षमा पनि सञ्चालनमा आएन सहरी स्वस्थ्य केन्द्र

कैलालीको भजनी नगरपालिका–३ को सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको समस्या र विद्युत् लाइनको विस्तार हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो । निर्माण भएको भवन वर्षायाममा डुबानमा पर्छ । हुलाकी सडकको उचाइभन्दा कम उचाइमा निर्माण भएको भवन बाढी […]

निर्माण भएको दुई वर्षमा पनि सञ्चालनमा आएन स्वास्थ्यचौकी भवन

बजेट अभावकै कारण गाउँका दुरदराजमा भौतिक संरचना निर्माण हुन सकिरहेका छैनन् । बजेट अभावकै कारण सानो र साँघुरो भवनबाटै सेवा दिन बाध्य बन्दै आएका छन्, सेवाप्रदायक संस्थाहरू । तर तेह्रथुम जिल्लाको छथर गाउँपालिका–४ मा रहेको फाक्चामारा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भई उद्घाटन भएको दुई वर्ष बित्न लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन ।राज्यको करोडांै लगानीमा […]

ब्लड बैंक सञ्चालनमा आएन

जिल्ला अस्पताल परिसरमा ब्लड बैंक सञ्चालन गर्न एक वर्षअघि भवन निर्माण भए पनि अन्य पूर्वाधार नहुँदा रक्तसञ्चार केन्द्र सञ्चालनमा आउन सकेको छैन । आवश्यक उपकरण तथा जनशक्ति अभावमा ब्लड बैंकको काम अलपत्र परेको हो ।

निर्माण सम्पन्न आधारभूत अस्पताल सञ्चालनमा आएन

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले निर्माण गरेको १५ शय्याको आधारभूत अस्पताल नगरपालिकाले सञ्चालन गर्न नसक्ने जनाएको छ । सङ्घीय सरकारको १२ करोड रुपियाँ लागतमा अस्पताल भवन निर्माण सम्पन्न गरेको हो ।

कर्मचारी अभावले सञ्चालनमा आएन स्वास्थ्य इकाइ

बैतडी : कर्मचारीको अभावमा  बैतडीको सुर्नया गाउँपालिका ८ ढोलेस्थित सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आउन सकेको छैन। वडा ८ का ढोले र दोराका स्थानीयबासीलाई नजिकै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामुदायिक स्वास्थ्य इकाइको भवन निर्माण गरिएको भएपनि कर्मचारीको अभाव भवन प्रयोगविहीन भएको शिखरपुर स्वास्थ्यचौकीका इन्...