पोखरा । बिहीबार बर्खास्त गरिएका संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेलको ठाउँमा रविमोहन भण्डारीलाई सरकारले नियुक्त गरेको छ । पब्लिक हेल्थमा स्नातकोत्तर गरेका भण्डारी पोखरा ३१ स्थित नहरचोकका स्थायी बासिन्दा हुन् ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले भण्डारीलाई तीन वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यो निर्णय...