नाटक ‘पागल घोडा’मार्फत रंगमंच डेब्यु गर्दै अभिनेत्री मलिका महत

काठमाडौं । अभिनेत्री मलिका महतलाई आउँदो वर्ष फाप्ने देखिन्छ । फिल्म ‘सतीदेवी’मा निर्वाह गरेको भूमिकालाई लिएर चर्चा बटुलेकी उनले रंगमंच डेब्यु गर्दैछिन् । उनको पहिलो नाटक ‘पागल घोडा’को मंचन पुस १२ गतेदेखि मण्डला थिएटरमा हुँदैछ । मानसिक स्वास्थ्यको कथावस्तु पेश गर्ने यो नाटकमा मलिकासहित आशान्त शर्मा, प्रमोद अग्रहरि, विजय ताम्राकार र अभिनेत्री केकी अधिकारीका भाई […]

सम्बन्धित सामग्री

लक्ष्मणको सुवेदीको चलचित्रमा मलिका महत अनुबन्धित

काठमाडौं । पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गर्ने चलचित्रमा अभिनेत्री एवं मोडल मलिका महत अनुबन्धित भएकी छिन् । चलचित्रको शीर्ष भूमिकाको लागि मलिका अनुबन्धित भएकी हुन् तर, चलचित्रको नाम भने तय भइसकेको छैन । लक्ष्मणले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिएका हुन् । उनले मलिकासँग सम्झौतापछिको दुई वटा तस्वीर फेसबुकमा सार्वजनिक गर्दै उक्त चलचित्रमा लेखन, गीत, […]

लक्ष्मण सुवेदीको निर्माण र निर्देशनमा बन्ने फिल्ममा मलिका महत अनुबन्धित

काठमाडौं : पत्रकार लक्ष्मण सुवेदीको नयाँ फिल्ममा मलिका महत अनुबन्धित भएकी छिन्। महतलाई मुख्य भूमिकाको लागि सम्झौता भएको हो। मलिकासँग नयाँ फिल्मको लागि सम्झौता भएको सुवेदीले फेसबुकमार्फत जानकारी दिएका हुन्। दिलासा कृएसनको ब्यानरमा निर्माण हुने फिल्मको नाम भने फिक्स हुन सकेको छैन। फिल्मको लेखन, गीत, निर्माण तथा निर्देशन पनि सुवेदीको छ। सुवेदीका…

हिरोइन र अभिनेत्रीबीच विभेद गर्दिनँ : मलिका महत

काठमाडौं । फिल्म ‘पानीफोटो’ सम्भवतः मलिका महतको ट्रेण्डसेटर फिल्म बन्न सक्छ । ट्रेलरबाट उनले प्राप्त गरेको प्रतिक्रिया हेर्दा लाग्छ, उनीसँग यसपछि अवसर र चुनौती दुवै छन् । शुक्रबार अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै महतले यो फिल्म आफ्नो स्वप्न प्रोजेक्ट रहेको बताइन् । ‘सानैदेखि अभिनयको रुचि मभित्र थियो । तर कहिल्यै पनि हिरोइन बन्छु वा अभिनेत्री बन्छु […]

टेस्ट सेन्टर नेपालको व्यावसायिक दूतमा मलिका

२५ फागुन, काठमाडौं । हिमाअस एजुकेसन कन्सल्टेन्सी अन्तर्गतको टेस्ट सेन्टर नेपालको व्यावसायिक दूतमा अभिनेत्री तथा मोडल मलिका महत नियुक्त भएकी छन् । कम्पनी र अभिनेत्री महतबीच एक वर्षको लागि सहमति भएको छ । दूत भएबापत मलिकाले संस्थाको व्यावसायिक प्रवर्द्धन गर्ने भएकी छन् । संस्थाले विद्यार्थीहको शैक्षिक जाँच लिनुका साथै तयारी कक्षा पनि सञ्चालन गर्दै आएको […]

नौलो गेटअपमा प्रस्तुत हुँदै मलिका महत

थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति 'नजर झुकेझैँ लाग्यो' बोलको गीतमा हाल सबैमाझ लोकप्रिय कलाकारहरु मलिका महत र निराजन प्रधानको जोडीलाई दर्शकहरुले देख्न पाइने भएको छ।...

‘सत्यम्’मा राजेशकी प्रेमिका नीलम

तिहार अगाडि वर्कशप सम्पन्न गरेको चलचित्र ‘सत्यम्’ टिम अब चाँडै छायांकनमा जाने तयारीमा छ । तर, चलचित्रका लागि अझै केही कलाकार भने फाइनल गरिएको छैन । चलचित्रमा नायक पल शाह र नायिका मलिका महत प्रेमी-प्रेमिकाको रुपमा देखिँदैछन् । यस्तै, चलचित्रमा खलपात्रको रुपमा नायक अनुपविक्रम शाहीले काम गर्दैछन् । चलचित्रका लागि राजेश हमालको अपोजिटमा दुई नायिकाको […]

मलिकाको गलबन्दी कुन्साङलाई (भिडिओ)

अभिनेत्री तथा मोडल मलिका महत र कुन्साङ बोम्जोनको जोडीलाई दर्शकले विशेष रुचाएका छन्।

मलिका महत : फिल्ममा फ्लप, म्युजिक भिडियोमा हिट

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’मा समेत अभिनय गरिसकेकी छिन् ।  फिल्ममै आफूलाई स्थापित गर्ने तयारीमा रहेकी मलिका केही समययता भिडियोमा व्यस्त छिन् । ’फूलबुट्टे सारी’ मा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उनको लोकप्रियता बढ्दो छ । […] The post मलिका महत : फिल्ममा फ्लप, म्युजिक भिडियोमा हिट  appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

फिल्म ‘सत्यम्’मा मलिका महत अनुबन्धित

काठमाडौं : अभिनेत्री तथा मोडल मलिका महत नयाँ फिल्ममा अनुबन्धित भएकी छिन्। उनी अभिनेता राजेश हमालको मुख्य भूमिका रहने फिल्म ‘सत्यम्’मा अनुबन्धित भएकी हुन्। फिल्ममा मलिका र पल शाहलाई जोडीको रुपमा देख्न सकिनेछ। मलिका र पलले पहिलो पटक यस फिल्मबाट ठूलो स्क्रिन सेयर गर्न लागेका हुन्। गत वर्ष ‘फूलबुट्टे सारी’…

डान्स सुधार्न मलिकाले के–के गरिन् ?

४ दिन अगाडि मात्र नायिका मलिका महत र नायक पल शाहलाई फिचरिङ गरिएको ‘तिम्रो मनमा ए कान्छा’ बोलको गीत रिलिज भयो । यो गीतको भिडियोले ४ दिनमा १२ लाख भन्दा माथिको भ्यूज पाएको छ । केन्द्र मोसन पिक्चर्सले पल र मलिकालाई नै लिएर तयार पारेको ‘टाढा भएपनि’ बोलको गीतले २४ घन्टामै ९ लाख ७२ हजार […]