टेस्ट सेन्टर नेपालको व्यावसायिक दूतमा मलिका

२५ फागुन, काठमाडौं । हिमाअस एजुकेसन कन्सल्टेन्सी अन्तर्गतको टेस्ट सेन्टर नेपालको व्यावसायिक दूतमा अभिनेत्री तथा मोडल मलिका महत नियुक्त भएकी छन् । कम्पनी र अभिनेत्री महतबीच एक वर्षको लागि सहमति भएको छ । दूत भएबापत मलिकाले संस्थाको व्यावसायिक प्रवर्द्धन गर्ने भएकी छन् । संस्थाले विद्यार्थीहको शैक्षिक जाँच लिनुका साथै तयारी कक्षा पनि सञ्चालन गर्दै आएको […]