लक्ष्मण सुवेदीको निर्माण र निर्देशनमा बन्ने फिल्ममा मलिका महत अनुबन्धित

काठमाडौं : पत्रकार लक्ष्मण सुवेदीको नयाँ फिल्ममा मलिका महत अनुबन्धित भएकी छिन्। महतलाई मुख्य भूमिकाको लागि सम्झौता भएको हो। मलिकासँग नयाँ फिल्मको लागि सम्झौता भएको सुवेदीले फेसबुकमार्फत जानकारी दिएका हुन्। दिलासा कृएसनको ब्यानरमा निर्माण हुने फिल्मको नाम भने फिक्स हुन सकेको छैन। फिल्मको लेखन, गीत, निर्माण तथा निर्देशन पनि सुवेदीको छ। सुवेदीका…

सम्बन्धित सामग्री

लक्ष्मणको सुवेदीको चलचित्रमा मलिका महत अनुबन्धित

काठमाडौं । पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गर्ने चलचित्रमा अभिनेत्री एवं मोडल मलिका महत अनुबन्धित भएकी छिन् । चलचित्रको शीर्ष भूमिकाको लागि मलिका अनुबन्धित भएकी हुन् तर, चलचित्रको नाम भने तय भइसकेको छैन । लक्ष्मणले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिएका हुन् । उनले मलिकासँग सम्झौतापछिको दुई वटा तस्वीर फेसबुकमा सार्वजनिक गर्दै उक्त चलचित्रमा लेखन, गीत, […]

‘सत्यम्’मा पलको जोडी मलिका

अभिनेत्री तथा मोडल मलिका महत फिल्म ‘सत्यम्’का लागि अनुबन्धित भएकी छन् । राजेश हमालको मुख्य भूमिका रहने फिल्ममा उनी अभिनेता पल शाहको जोडीको रुपमा देखिनेछिन् । ‘यात्रा’बाट फिल्म डेब्यू गरेकी मलिकाले केही अगाडि फिल्म ‘पानीफोटा’ मा समेत गरेकी छिन् । ‘सत्यम्’ को कथावस्तु, टिम र आफ्नो भूमिका राम्रो भएर आफू जोडिएको उनले बताइन् । शंकर कार्कीको निर्देशन रहने फिल्ममा अनुप विक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका रहनेछ । नवयुग सिनेमाको प्रस्तुति रहेको फ

फिल्म ‘सत्यम्’मा मलिका महत अनुबन्धित

काठमाडौं : अभिनेत्री तथा मोडल मलिका महत नयाँ फिल्ममा अनुबन्धित भएकी छिन्। उनी अभिनेता राजेश हमालको मुख्य भूमिका रहने फिल्म ‘सत्यम्’मा अनुबन्धित भएकी हुन्। फिल्ममा मलिका र पल शाहलाई जोडीको रुपमा देख्न सकिनेछ। मलिका र पलले पहिलो पटक यस फिल्मबाट ठूलो स्क्रिन सेयर गर्न लागेका हुन्। गत वर्ष ‘फूलबुट्टे सारी’…

‘सत्यम’मा पलको जोडी मलिका

काठमाडौं–अभिनेत्री तथा मोडल मलिका महत फिल्म ‘सत्यम’मा अनुबन्धित भएकी छन् । अभिनेता राजेश हमालको मुख्य भूमिका रहने फिल्ममा मलिकाले अभिनेता पलसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । यो जोडी गीत ‘फूलबुट्टे सारी’को भिडियोमा रुचाइएका जोडी हुन् । फिल्म ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा ‘डेब्यू’ गरेकी मलिकाले प्रदर्शोन्मुख फिल्म ‘पानीफोटो’ मा पनि अभिनय गरेकी छन् । शंकर कार्कीको निर्देशनमा […]