काठमाडौं : प्रदेश २ सरकारले ‘छोरी बिमा’ कार्यक्रम सुरु गरेको छ। बिहीबार प्रदेशका सबै जिल्लाबाट एकैसाथ सरकारका प्रतिनिधिहरू सहभागी भएर अभियान सुरु गरिएको प्रदेशका महान्यायधिवत्ता दीपेन्द्र झाले थाहा खबरलाई जानकारी दिए।
‘आजबाट सरकारको यो अभियान सुरु गरियो,’ उनले भने, ‘आज...