नियुक्तिमा धारा उल्लेख नहुँदा देउवाले गरे शपथग्रहण अस्वीकार, बल्ल मिल्यो विवाद

काठमाडौँ– राष्ट्रपति कार्यालयले संविधानको धारा नै उल्लेख नगरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि विवाद भएको छ। यद्यपि ६ बजे हुने भनिएको शपथका लागि देउवा बल्ल शीतलनिवास गएका छन्। राष्ट्रपति कार्यालयको विज्ञप्तिप्रति असहमति जनाउँदै देउवाले सच्याउन दबाब दिएका थिए। धारा उल्लेख नभएको विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने भन्दै देउवा निवासमै बसेका थिए। उनले मुख्यसचिव शंकरदास बैरागीलाई फोन […]