हैदरावादकाे पहिलाे जित, पञ्जाब पराजित

८ वैशाख, काठमाडौं  । पञ्जाव किंग्सलाई पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा पहिलो जित हात पारेकाे छ । बुधबार भएको खेलमा हैदराबादले पञ्जाबलाई ९ विकेटले पराजित गरेकाे हाे । पञ्जाबले दिएकाे १ सय २१ रनको सामान्य लक्ष्य हैदराबादले १८.४ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेकाे हाे । उसको जितमा जोनी […]

सम्बन्धित सामग्री

लखनऊद्वारा पञ्जाब पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको एकमात्र खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले पञ्जाब किंग विरुद्ध २१ रनको जित हासिल गर्न सफल भएको हो । २०० रनको विशाल लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि शिखर धवनले ५० बलमा ७ चौका […] The post लखनऊद्वारा पञ्जाब पराजित first appeared on हाम्रो खेलकुद.

आईपीएलमा लखनउको पहिलो जीत : पञ्जाब २१ रनले पराजित, शिखरको अर्धशतक छायामा

आईपीएल २०२४ को ११ औं खेलमा लखनऊ सुपर जायन्ट्सले पञ्जाब किंग्सलाई २१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लखनउले १९९ रन बनाएको थियो । जवाफमा पञ्जाबले १ सय ७८ रन मात्र बनायो । लक्ष्य पछ्याउँदै पन्जाबले स्थिर सुरुवात गरेको थियो । पहिलो विकेटका लागि १०२ रनको साझेदारी भयो। बेयरस्टो आउट भएपछि पञ्जाबको […]

आईपीएल २०२४ मा आरसीबीको पहिलो जित, पञ्जाब स्तब्ध

इन्डियन प्रिमियर लिग आईपीएलअन्तर्गत गए राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाब किङ्सलाई पराजित गरेको छ ।

आरसिबिद्वारा पञ्जाब अन्तिम ओभरमा पराजित

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल)मा पहिलो जित दर्ता गरेको छ । आरसिबिद्वारा घरेलु मैदानमा भएको खेलमा पञ्जाब किंग्स ६ विकेटले पराजित भएको हो । पञ्जाबले पस्किएको १७७ रनको लक्ष्य आरसिबिले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर भेट्टायो । आरसिबिका लागि विराट कोहलीले ४९ बलमा ११ चौका […] The post आरसिबिद्वारा पञ्जाब अन्तिम ओभरमा पराजित first appeared on हाम्रो खेलकुद.

लखनउसँग पञ्जाब पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टसले पञ्जाब किंग्सलाई पराजित गरेको छ। गएराति पुनेमा भएको खेलमा लखनउले पञ्जाबलाई २० रनले पराजित गरेको हो। लखनउले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पञ्जाब पूरै ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रनमा समेटियो। उसका लागि जोनी वरिस्टोले ३२, मायंक अग्रवालले २५ ऋषि धवनले नट आउट २१ रन बनाए । लखनउका मोसिन खानले ३ तथा दुशमान्था चमिरा र कुनाल पाण्डेले २–२ तथा विकेट लिए। त्यस अघि ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमा

लखनउसँग पञ्जाब पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा लखनउ सुपर जाइन्टले पञ्जाब किंग्समाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा लखनउले पञ्जाबमाथि २० रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनायो। लखनउका लागि ओपनर क्विन्टन डी ककले…

पञ्जाब कांग्रेस अध्यक्ष नवजोत सिंह सिद्धु पराजित

भारतीय राष्ट्रिय कांग्रेसका पञ्जाब अध्यक्ष नवजोत सिंह सिद्धु पञ्जाब विधानसभा निर्वाचनमा पराजित भएका छन्। अमृतसर इस्टबाट चुनाव लडेका सिद्धु आम आदमी पार्टी (आप) की जीवन ज्योत कौरसँग पराजित भएका हुन्। मतगणनामा आपको पक्षमा सुरुवाती रुझान देखिएसँगै सिद्धुले सामाजिक सञ्जालमार्फत आपलाई बधाई दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्,’जनताको आवाज ईश्वरको आवाज हो, पञ्जाबका जनताको जनादेशलाई विनम्रताका […]

आईपीएलमा दिल्लीको दोस्रो जित, पञ्जाब ६ विकेटले पराजित

६ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो शिखर धवनले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीले १९६ रनको लक्ष्य १८.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर धवनले ४९ बल खेल्दै १३ चौका र […]

आइपीएलमा चेन्नईको पहिलो जित, पञ्जाब पराजित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले पहिलो जित हात पारेको छ । मुम्बईमा भएको खेलमा चेन्नईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको पञ्जाबले खराब प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०६ बनाएको थियो । चेन्नईले १०७ रनको लक्ष्य १५ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो।

आईपीएल क्रिकेटः आज पञ्जाब र चेन्नई भिड्दै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज पञ्जाब किङ्स र चेन्नई सुपर किङ्स भिड्दै छन्। मुम्बईको वानखडे रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ। यसअघि भएको पहिलो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई चार रनले पराजित गर्दा चेन्नई दिल्लीसँग सात विकेटले पराजित भएको थियो।