काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशलाई विनापक्राउ पुर्जी नजरबन्द गरिएको तथा सुरक्षाकर्मी खोसिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेका छन् । पूर्वआर्इजीपी सर्वेन्द्र खनाललगायतलाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले गठबन्धनले कम्फरटेबल मिडिया र कथित नागरिक आन्दोलनको समेत समर्थनमा देशमा स्वेच्छाचारी शासन चलाउन थालेको आरोप लगाए । अकुपाइ बालुवाटार भनेर एमालेको […]