अनलाइन सेवाका नाममा सेवाग्राहीलाई सास्ती

सेवाग्राहीहरूलाई छिटोछरितो सेवा दिने उद्देश्यले मालपोत कार्यालयहरूले सुरु गरेको अनलाइन सेवाले उल्टै सेवाग्राहीहरूलाई सास्ती दिन थालेको छ। अनलाइन सेवा सुरु गरिएका मालपोत कार्यालयहरूमा अनलाइनबाटै जग्गाको स्वामित्व हस्तान्तरणका लागि निवेदन तथा लिखत भर्नुपर्ने व्यवस्था गरिएको छ। अनलाइनबाट भरिएको निवेदनलाई मालपोत कार्यालयका कर्मचारीहरूले अनलाइनबाटै पास गर्ने व्यवस्था गरिएको छ। तर, भूमि व्यवस्थापन विभागले देशभरका मालपोत कार्यालयमा सुरु गरेको अनलाइन सेवा तथा सफ्टवेयरमा छिटोछिटो समस्या आउने गरेको छ

सम्बन्धित सामग्री

अनलाइन सेवाका नाममा सेवाग्राहीलाई सास्ती

विभागका महानिर्देशक शेषनारायण पौडेलले पनि अनलाइन प्रणालीमा बेलाबेलामा समस्या आउने गरेको स्वीकार गरे। यसका लागि अनलाइन सेवालाई अद्यावधिक गर्ने काम भइरहेको उनले जानकारी दिए।...