पुष्कर बुढाथोकी, भक्तपुर । व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन नसक्दा भक्तपुरको जगातीस्थित यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र दिने कार्यालयमा आउने सेवाग्राहीले सास्ती ब्यहोर्दै आएका छन् । यहाँ हिजोआज हरेक दिन कार्यालय समयमा भद्रगोल देखिन्छ । बिहान १० बजे नै कार्यालयमा आइपुगेका सेवाग्राही दिउँसो ३ बजेसम्म पनि काम पूरा हुन नसकेको गुनासो गर्दछन् । कार्यालयमा […]