अस्ताइन् दानकी खानी मैयाँदेवी श्रेष्ठ

चितवन । समाजसेवा र दानकी खानी मैयाँदेवी श्रेष्ठ अब हामीबीच रहिनन् । शिक्षा र आध्यात्मिकताको क्षेत्रमा समेत आफूलाई सदा समर्पित गरी तन, मन र धनले लागिपरेकी श्रेष्ठ सबैका लागि श्रेय र प्रिय थिइन् । राजनीतिमा निष्ठा, समाजसेवामा निस्वार्थ भाव र धर्ममा समभाव राख्ने उनी नेपाली समाजका लागि साहस, त्याग र समर्पणको पर्यायका रूपमा उभिएकी थिइन् […] The post अस्ताइन् दानकी खानी मैयाँदेवी श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

काठमाडौँ- खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवर्द्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार […]

नेपालमै ‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयू

२८ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर)को अध्यापन सुरु गर्ने भएको हो । देशभित्र ‘खानी’ इञ्जिनियरको अभाव महसुस गरी केयूले उक्त विषयको अध्यापन गरिने जनाएको छ । उक्त विषयमा […]

नेपालमै ‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयू

काठमाडौँ, २ ८ फागुन । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू(विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर) को अध्यापन सुरु गर्ने भएको हो । देशभित्र ‘खानी’ इञ्जिनियरको अभाव महसुस गरी केयूले उक्त विषयको अध्यापन गरिने जनाएको छ । […]

काठमाडौं विश्वविद्यालयमा खानी इन्जिनियरिङको अध्यापन हुने

बनेपा, फागुन २४ । काठमाडौं विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने खानीसम्बन्धी इन्जिनियरिङ विषयको अध्यापन थाल्ने भएको छ। देशभित्र खानी इन्जिनियरको अभाव हुँदै गएपछि विश्वविद्यालयले नेपालमा नै पहिलो पटक स्नातक तहमा भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ (खानी इन्जिनियर)को अध्यापन गर्ने तयारी गरेको हो। केयूले सुरु गर्न लागेको भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ विषयलाई गण्डकी विश्वविद्यालयले […]

खोलापछि चुनढुंगा खानी कब्जामा

आगामी दिनमा खानीको महत्व बुझेका व्यवसायीहरूले अहिले नै खानी दर्ता गराएर आफ्नो कब्जामा लिने गरेका छन् । खानी ‘होल्ड’ गर्ने प्रबृत्ति प्रत्येक वर्ष बढ्दो क्रममा छ । नेपालमा ६५ वटा सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । यसमध्ये क्लिंकर (चुनढुंगा) मा आधारित सिमेन्ट उद्योगको संख्या २१ छ । तर, खानी तथा भूगर्भ विभागमा १ सय […]

खोलापछि चुनढुंगा खानी कब्जामा

काठमाडौं, पुस २०। नेपालमा ६५ वटा सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । यसमध्ये क्लिंकर (चुनुढुंगा) मा आधारित सिमेन्ट उद्योगको संख्या २१ छ । तर, खानी तथा भुगर्भ विभागमा १ सय ७७ क्लिंकर खानी दर्ता भएका छन् । पूर्वको धनकुटादेखि सुदुरपश्चिमको बैतडीसम्म अधिकांश राम्रा खानी दार्ता भइसकेका छन् । उद्योगी व्यवसायीले क्लिंकर वा सिमेन्ट उद्योग […]

खोलापछि चुनढुंगा खानी कब्जामा

काठमाडौं । नेपालमा ६५ वटा सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । यसमध्ये क्लिंकर (चुनुढुंगा) मा आधारित सिमेन्ट उद्योगको संख्या २१ छ । तर, खानी तथा भुगर्भ विभागमा १ सय ७७ क्लिंकर खानी दर्ता भएका छन् । पूर्वको धनकुटादेखि सुदुरपश्चिमको बैतडीसम्म अधिकांश राम्रा खानी दार्ता भइसकेका छन् । उद्योगी व्यवसायीले क्लिंकर वा सिमेन्ट उद्योग खोल्न […]

गाउँपालिकाद्वारा चुनढुंगा खानी बन्द

दाङको बंगलाचुली गाउँपालिकाले पालिका क्षेत्रका रहेको चुनढुङगा खानी उत्खननमा रोक लगाएको छ । सिमेन्ट उद्योगले पालिकासँग गरेको सहमति कार्यान्वय ननगरेको भन्दै बँगलाचुली गाउँपालिकाले चुनढुंगा खानी बन्द गरेको जनाएको छ । जिल्लामा रहेका तीन सिमेन्ट उद्योगले यस क्षेत्रको चुनढुगा उत्खनन गरि प्रयोग गर्दै आएका थिए । उद्योगले पालिका संग गरेका सम्झौताहरु कार्यान्वयन नगरेकोहुदा खानी उत्खनन् बन्द गर्नु परेको पालिका अध्यक्ष भक्त बहादुर वलीले बताए । उनले पालिका र उद्योग संगको सम्झौता कार्यान्वयन नहुदा सम्ममा

अभिशाप बन्यो युरेनियम खानी

बस्ती नजिकै प्राकृतिक स्रोत, सम्पदा उपलब्धता हुँदाको प्रत्यक्ष अप्रत्यक्ष फाइदा स्थानीय बासिन्दाले मनग्गे लिने गरेका उदाहरण धेरै भेटिने गरेका छन् । प्राकृतिक सम्पदा वरदान साबित हुँदा स्थानीय बासिन्दाको आर्थिक स्तरमा वृद्धि भई जीवनशैलीमा पनि परिवर्तन हुने गरेको छ तर मकवानपुरको चुरे, शिवालिक भेगका बासिन्दाका लागि बस्ती नजिकै रहेको युरेनियम खानी वरदान होइन, अभिशापजस्तै भएको छ । खानी […]

उत्खनन नहुँदा सल्यानका एक दर्जनभन्दा बढी खानी अलपत्र

सल्यान : उत्खनन नहुँदा सल्यानमा दर्जनभन्दा बढी खानी अलपत्र परेका छन्। विभिन्न स्थानमा रहेका चुनढुंगा, फलाम‚ तामा, कोइला, सिसालगायतका खानी उत्खनन हुन सकेको छैन।शारदा नगरपालिका-६ खामेलेकको चुनढुंगा, वडा नम्बर ७ मा रहेको तामा र फलाम खानी, कपुरकोट र सिद्ध कुमाखमा रहेको चुनढुंगा, कुमाख गाउँपालिकामा रहेको फलाम र कालीमाटी गाउँपालिकामा रहेको सिसा खानी उत्खनन भएको छैन।खानी उत्खननका लागि सरकारले योजना बनाउने तर कार्यान्वयन नगर्दा बहुमूल्य वस्तुहरु प्रयोगविहीन भएको स्थानीय बताउँछन्। कतै सरकारी झन्झट