काठमाडौं, पुस २०। नेपालमा ६५ वटा सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । यसमध्ये क्लिंकर (चुनुढुंगा) मा आधारित सिमेन्ट उद्योगको संख्या २१ छ । तर, खानी तथा भुगर्भ विभागमा १ सय ७७ क्लिंकर खानी दर्ता भएका छन् । पूर्वको धनकुटादेखि सुदुरपश्चिमको बैतडीसम्म अधिकांश राम्रा खानी दार्ता भइसकेका छन् । उद्योगी व्यवसायीले क्लिंकर वा सिमेन्ट उद्योग […]