गाउँपालिकाद्वारा चुनढुंगा खानी बन्द

दाङको बंगलाचुली गाउँपालिकाले पालिका क्षेत्रका रहेको चुनढुङगा खानी उत्खननमा रोक लगाएको छ । सिमेन्ट उद्योगले पालिकासँग गरेको सहमति कार्यान्वय ननगरेको भन्दै बँगलाचुली गाउँपालिकाले चुनढुंगा खानी बन्द गरेको जनाएको छ । जिल्लामा रहेका तीन सिमेन्ट उद्योगले यस क्षेत्रको चुनढुगा उत्खनन गरि प्रयोग गर्दै आएका थिए । उद्योगले पालिका संग गरेका सम्झौताहरु कार्यान्वयन नगरेकोहुदा खानी उत्खनन् बन्द गर्नु परेको पालिका अध्यक्ष भक्त बहादुर वलीले बताए । उनले पालिका र उद्योग संगको सम्झौता कार्यान्वयन नहुदा सम्ममा

सम्बन्धित सामग्री

पाँच महिनादेखि रोकियो सिमेन्ट उद्योगको खानी नवीकरण फाइल

सिमेन्ट उद्योगहरुले साउनमै खानी नवीकरणका लागि विभागमा निवेदन दिए पनि अहिलेसम्म पनि कसैको पनि नवीकरण भएको छैन ।

खानी कब्जाको प्रवृत्ति रोक

पछिल्ला वर्षहरूमा सिमेन्ट उद्योगको उच्च सम्भावना देखेका उद्योगी–व्यवसायीले यसको कच्चा पदार्थका रूपमा रहेको चुनढुंगा खानीमा बढी चासो देखाएका छन् । भविष्यमा निकै लाभको सम्भावना देखेका उद्योगी–व्यवसायीले अहिले नै यस्ता खानीलाई आफ्नो कब्जामा पार्ने रणनीति बनाएका छन् । क्लिंकर वा सिमेन्ट उद्योग खेल्ने व्यवसायीलाई मात्र चुनढुंगा खानी आवश्यक पर्छ । तर, मुलुकमा सिमेन्ट उद्योगको भविष्यको सम्भावनालाई […]

खोलापछि चुनढुंगा खानी कब्जामा

आगामी दिनमा खानीको महत्व बुझेका व्यवसायीहरूले अहिले नै खानी दर्ता गराएर आफ्नो कब्जामा लिने गरेका छन् । खानी ‘होल्ड’ गर्ने प्रबृत्ति प्रत्येक वर्ष बढ्दो क्रममा छ । नेपालमा ६५ वटा सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । यसमध्ये क्लिंकर (चुनढुंगा) मा आधारित सिमेन्ट उद्योगको संख्या २१ छ । तर, खानी तथा भूगर्भ विभागमा १ सय […]

खोलापछि चुनढुंगा खानी कब्जामा

काठमाडौं, पुस २०। नेपालमा ६५ वटा सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । यसमध्ये क्लिंकर (चुनुढुंगा) मा आधारित सिमेन्ट उद्योगको संख्या २१ छ । तर, खानी तथा भुगर्भ विभागमा १ सय ७७ क्लिंकर खानी दर्ता भएका छन् । पूर्वको धनकुटादेखि सुदुरपश्चिमको बैतडीसम्म अधिकांश राम्रा खानी दार्ता भइसकेका छन् । उद्योगी व्यवसायीले क्लिंकर वा सिमेन्ट उद्योग […]

खोलापछि चुनढुंगा खानी कब्जामा

काठमाडौं । नेपालमा ६५ वटा सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । यसमध्ये क्लिंकर (चुनुढुंगा) मा आधारित सिमेन्ट उद्योगको संख्या २१ छ । तर, खानी तथा भुगर्भ विभागमा १ सय ७७ क्लिंकर खानी दर्ता भएका छन् । पूर्वको धनकुटादेखि सुदुरपश्चिमको बैतडीसम्म अधिकांश राम्रा खानी दार्ता भइसकेका छन् । उद्योगी व्यवसायीले क्लिंकर वा सिमेन्ट उद्योग खोल्न […]

चुनढुंगा खानीमा दोहन : सर्वाेत्तम र सिद्धार्थ सिमेन्टका सञ्चालकसँग धरौटी माग

अनुमतिभन्दा बढी चुनढुंगा खानी दोहनको अभियोगमा मुद्दा खेपेका दुई सिमेन्ट उद्यमी धरौटीमा छुटेका छन् । सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपाने र सिद्धार्थ मिनरल्स प्रालिका सञ्चालक पशुपति मुरारका उपस्थित हुने निवेदन...

गाउँपालिकाद्वारा चुनढुंगा खानी उत्खनन्‌मा रोक

दाङ – दाङको बंगलाचुली गाउँपालिकाले पालिका क्षेत्रका रहेको चुनढुङगा खानी उत्खननमा रोक लगाएको छ । सिमेन्ट उद्योगले पालिकासँग गरेको सहमति कार्यान्वय ननगरेको भन्दै बँगलाचुली गाउँपालिकाले चुनढुंगा खानी बन्द गरेको जनाएको छ । जिल्लामा रहेका तीन सिमेन्ट उद्योगले यस क्षेत्रको चुनढुगा उत्खनन गरि प्रयोग गर्दै आएका थिए । उद्योगले पालिका संग गरेका सम्झौताहरु कार्यान्वयन नगरेकोहुदा खानी […]

टिप्पर चल्ने सडक पिच नभएपछि बंगलाचुली गाउँपालिकाले बन्द गर्‍याे चुनढुंगा खानी

दाङ – तीन वटा सिमेन्ट उद्योगले पालिकासँग गरेको सहमती कार्यान्वयन नगरेको भन्दै दाङको बँगलाचुली गाउँपालिकाले चुनढुंगा खानी बन्द गरेकाे छ । चुनढुंगा उद्योगले पालिकासँग गरेको सहमती कार्यान्वयन नगरेपछि पालिकाले खानी बन्द गरेसँगै  त्यहाँबाट चुनढुंगा ओसार्ने करिब ४ सय टिप्पर काम नपाएर ग्यारेजमै थन्किएको सिमेन्ट उद्योगहरुले जनाएका छन् । बंगलाचुली गाउँपालिकामा रहेका आ आफ्ना खानीबाट चुनढुंगा ल्याएर घोराही, अग्नि र सम्राट सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्ने गरेका छन् । पालिकाले खान...

चुनढुंगा खानी सम्झौतापछि स्थानीय उत्साहित

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग धादिङको बेनीघाट–रोराङ गाउँपालिकामा चुनढुंगा खानी सञ्चालन गर्न सम्झौता गरेपछि स्थानीय उत्साहित भएका छन् ।

ड्याङगोटेलाई चुनढुंगा खानी दिन अस्वीकार

गएको वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले शतप्रतिशत विदेशी लगानीको ड्याङगोटे सिमेन्ट नेपाललाई चुनढुंगा खानी उपलब्ध गराउने निर्णय ग¥यो । प्रधानमन्त्रीको अध्यक्षतामा हुने लगानी बोर्डको बैठकबाट गरिएको उक्त निर्णयलाई कार्यान्वयनमा ल्याउन भन्दै खानी तथा भूगर्भ विभागमा पेस गरियो ।