राती भन्दा दिउँसो जलेका घाउ छिट्टै निको हुन्छ : अध्ययन
एउटा अध्ययनले रातिभन्दा दिउँसो भएका घाउ छिट्टै निको हुने देखाएको छ।
अध्ययनले राति जलेर भएका घाउ निको हुन औसत २८ दिन लागेको र दिउँसो भएका यस्तै घाउ (जलेर भएका) भने १७ दिनमा नै निको भएको पत्ता...
काठमाडौं। लम्पी स्किन रोगको भाइरसबाट संक्रमितमध्ये करीब १४ लाख पशु निको भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतवार कृषिमन्त्री डा. वेदुराम भुसालको ५ महीनाको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्म १३ लाख ९३ हजार ५ सय ९५ पशु पूर्ण रूपमा निको भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार हालसम्म १५ लाख १९ हजार ७७९ पशु संक्रमित भएका छन् । रोगले महामारीको रूप लिएपछि मन्त्रालयले जोर्डन, तान्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात गरी ९ लाख १९ हजार ४१६ पशुलाई लगाएको थियो । रोगको अवस्था सामान्य भएका पशु सामान्य उपचारबाट निको भएको मन्त्रालयको भनाइ छ । रोग लागेका पशुलाई भ्याक्सिन दिन नमिल्ने भएकोले उपचार जटिल भएको पनि मन्त्रालयले जानकारी दियो । पत्रकार सम्मेलनमा मन्त्री भुसालले उपचारपछि निको हुने पशुको संख्या बढ्दै गएकाले संक्रमण थप फैलिने सम्भावना नरहेको बताए ।
अहिले पनि ७३ हजार ६३६ पशु बिरामी अवस्थामा छन् । लम्पी स्किनबाट हालसम्ममा ५२ हजार ५४८ पशु मरेका छन् । मन्त्री भुसालका अनुसार लम्पी स्किनबाट पशु गुमाएका किसानलाई राहत उपलब्ध गराउने कार्यमा केही ढिलाइ भएको छ । ‘यद्यपि अहिले राहत उपलब्ध गराउने मापदण्ड २०८० तयार गरी सहमतिका लागि गृह र अर्थ मन्त्रालय पठाइएको छ । स्वदेशमै यस रोगको खोप उत्पादन गर्न छिमेकी मुलुकबाट सिड भाइरस ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको छ,’ उनले भने ।
रोग नियन्त्रणका लागि पशुसेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको पनि मन्त्री भुसालले जानकारी दिए । विभाग र मातहतका कार्यालयमा कार्यरत सहसचिवहरूको नेतृत्वमा सातै प्रदेशमा औषधिसहित टोली खटाइएको छ । यस वर्ष १० वर्षयताकै सबैभन्दा बढी रासायनिक मल आयात भएकोले किसानले अभाव झेल्नु नपरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । चालू आर्थिक वर्षमा मल खरीदका लागि ३० अर्ब रुपैयाँ बजेट सुनिश्चितता गरिएको छ । मल कारखाना खोल्ने सम्बन्धमा अध्ययन गर्न लगानी बोर्डमार्फत दुई कम्पनीलाई अनुमति दिइएको छ ।
पेरिस । कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएको छ । कोभिडको सङ्क्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो । युएस सेन्टरस् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको […]
कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएकोे छ । कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो । युएस सेन्टरस् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको अध्ययनबाट सो […]
एजेन्सी। एक अध्ययनले संक्रमित बालबालिकामा कोरोनाको जोखिम ज्यादै न्यून रहने देखाएको छ। बेलायतको ब्रिस्टल विश्वविद्यालयले गरेको अध्ययनमा संक्रमित बालबालिका निको हुने दर ९९.९९ प्रतिशत रहेको दाबी गरिएको छ। सन्२०२० मार्चदेखि २०२१ फेब्रुअरीसम्म गरिएको अध्ययनमा बेलायतमा चारलाख ६९ हजार बालबालिका संक्रमित भएका पाइएको थियो। संक्रमितमध्ये २५जनाको मृत्यु भएको थियो। प्रत्येक पचास हजार कोरोना संक्रमित बालबालिकामध्ये एकजनालाई मात्र अस्पताल भर्ना गर्नुपरेको थियो।
एजेन्सी। कोरोनाबारे अध्ययन गरिरहेका चिकित्सकहरुले संक्रमणमुक्त भइसकेका व्यक्तिले नयाँ टुथब्रस प्रयोग गर्नुपर्ने बताएका छन्। नयाँ ब्रसले संक्रमण दोहोरिनबाट जोगाउनुका साथै परिवारका सदस्यलाई समेत संक्रमणबाट बचाउन मद्दत गर्ने उनीहरुको भनाइ छ।कोरोनामात्र नभइ रुघाखोकी, ज्वरो र फ्लु निको हुने व्यक्तिले समेत पुरानो ब्रस प्रयोग गर्न नहुने उनीहरुको सल्लाह छ। कोरोनाको लक्षण देखिएको २० दिनपछि टुथब्रस अनिवार्य फेर्नुपर्ने पनि उनीहरु बताउँछन्।
एजेन्सी। कोरोनाबारे अध्ययन गरिरहेका चिकित्सकहरुले संक्रमणमुक्त भइसकेका व्यक्तिले नयाँ टुथब्रस प्रयोग गर्नुपर्ने बताएका छन्। नयाँ ब्रसले संक्रमण दोहोरिनबाट जोगाउनुका साथै परिवारका सदस्यलाई समेत संक्रमणबाट बचाउन मद्दत गर्ने उनीहरुको भनाइ छ।कोरोनामात्र नभइ रुघाखोकी, ज्वरो र फ्लु निको हुने व्यक्तिले समेत पुरानो ब्रस प्रयोग गर्न नहुने उनीहरुको सल्लाह छ। कोरोनाको लक्षण देखिएको २० दिनपछि टुथब्रस अनिवार्य फेर्नुपर्ने पनि उनीहरु बताउँछन्।
काठमान्डाैं / प्लाजा थेरापी र रेम्डिसिभिर प्रयोग गरेका कोभिड १९ का बिरामीमध्येमा रेम्डिसिभिर मात्र प्रयोग गरिएका संक्रमितमा निको हुने दर बढी पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको अध्ययन सर्वेक्षणले यस्तो देखाएको हो । परिषद्ले गत जुलाइदेखि अक्टोबरभित्र यी बिरामीहरुमा यो अध्ययन गरेको थियो । परिषद्ले मंगलबार नेकपामा कोभिड १९ संक्रमणको उपचारको...
कोभिड–१९ संक्रमण निको भइसकेका व्यक्तिलाई कोरोना भाइरसको नयाँ संस्करणले समेत असर नगर्ने एक अध्ययन रिपोर्टले जनाएको छ । यस्ता व्यक्तिमा विकास भएको इम्युन सिस्टमले ६ महिनासम्म कोरोना भाइरसबाट सुरक्षति राख्ने...