कोरोनाबाट निको भएका तीनमध्ये एक जनालाई देखियो मस्तिष्क/मनोवैज्ञानिकसम्बन्धी समस्या

मंगलबार ल्यान्सेन्ट साइकीआट्री जर्नलमा प्रकाशित अध्ययन रिपोर्टमा अनुसन्धानकर्ताहरूले निको भएकाहरूमध्ये ३४ प्रतिशतले संक्रमित भएको ६ महिनाभित्र मस्तिष्कसम्बन्धी/ मानसिक समस्याको उपचार गरेको देखिएको उल्लेख गरेका छन्।