तुल्सीपुर उपमहानगरको कार्यालयभित्र स्तनपान कक्ष स्थापना

दाङ : तुलसीपुर उपमहानगरपालिकाको कार्यालयभित्र सुत्केरी महिलाहरूका लागि स्तनपान कक्षको आइतबारदेखि संचालनमा ल्याएको छ। सुत्केरी आमा र बच्चाको स्वास्थ्य प्रवर्द्धन कार्यक्रमअन्तर्गत स्तनपान कक्ष स्थापना गरिएको उपमहानगरपालिकाले जनाएको छ। तुलसीपुर उपमहानगरपालीकालाई नमूना स्मार्ट सिटीको रूपमा विकास गर्ने अवधारणअनुरूप सो कक्षको स्...

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगरको वडा-१३ को कार्यालयमा स्तनपानकक्ष

तुलसीपुर : कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज बनाउन दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को कार्यालयमा स्तनपानकक्ष स्थापना गरिएको छ।वडाले निर्माण गरेको नयाँ भवनमा स्तनपान कक्ष स्थापना गरिएको वडाध्यक्ष मोहन पौडेलले बताए। जिल्लाका ञ सय वडामध्ये तुलसीपुर–१३ ले पहिलोपटक उक्त स्तनपानकक्ष स्थापना गरेको अध्यक्ष पौडेल बताउँछन्।‘कर्मचारी र सेवाग्राहीका बच्चाबच्चीलाई स्तनपान गराउन निकै समस्या हुने गरेको छ, त्यसैले सेवाग्राहीमैत्री कार्यालयले यसरी स्तनपान कक्ष स्थापना गर्नुपर्छ