‘एनिमल’बाट बलिउडमा डेब्यू गर्दै विपिन कार्की, रणवीर कपुरसँगै महत्वपूर्ण भूमिकामा देखिने

काठमाडौं । नेपाली अभिनेता विपिन कार्कीले बलिउड मुभीमा डेब्यू गर्ने भएका छन् । कार्की हिन्दी मुभी ‘एनिमल’मा चर्चित भारतीय कलाकार रणवीर कपुर र अनिल कपुरसँगै महत्वपूर्ण भूमिकामा देखिने भएका हुन् । साउथ इन्डियाकी चर्चित नायिका रस्मिक्षा मण्डनाको समेत अभिनय रहने उक्त चलचित्र छायांकनका लागि कार्की छिट्टै मुम्बइ जाँदैछन् । उक्त मुभीको निर्देशन सनिप रेडीले गर्नेछन् […]

सम्बन्धित सामग्री

‘एनिमल’ छायांकन नगरिकनै मुम्बईबाट फर्किए विपिन कार्की

काठमाडौं । अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को छायांकनबिनै मुम्बईबाट काठमाडौं फर्किएका छन् । गत महिना त्यसतर्फ लागेका उनी सुटिङ नभएपछि फर्किन बाध्य भएका हुन् । ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने उक्त फिल्ममा रणवीर कपुर, रश्मिका मन्दाना, अनिल कपुर, परिणिती चोपडा लगायतको मुख्य भूमिका छ । विपिन पनि महत्वपूर्ण भूमिकामा अनुबन्धित […]

‘एनिमल’को मुख्य भूमिकामा रणवीर कपुरसँगै विपिन

काठमाडौं । अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को मुख्य भूमिकामा अनुबन्धित भएका छन् । फिल्मको रेटिङ गर्ने विश्व चर्चित पोर्टल आईएमडीबीमा निर्माताले कार्कीको नाम पनि उल्लेख गरेका छन् । रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना र बबी देओलसँगै विपिनको नाम पनि उल्लेख छ । स्रोतका अनुसार फिल्ममा विपिनले हास्य चरित्रमा अभिनय गर्दैछन् । फिल्म छायांकनको पूर्वतयारीको […]

विपिन भन्छन्- ठूलो इन्डस्ट्री भनेपछि नर्भस भइँदो रहेछ

काठमाडौं : नेपाली फिल्म उद्योगका लोकप्रिय अभिनेता विपिन कार्की बलिउडमा डेब्यु गर्ने तयारीमा छन्। उनलाई अर्जुन रेड्डी, कबिर सिंहलगायतका फिल्म निर्देशन गरेका सन्दिप रेड्डी भांगाले आफ्नो नयाँ फिल्म ‘एनिमल’का लागि अफर गरेका छन्। जसमा विपिनले रणवीर कपुर र अनिल कपुरलगायत कलाकारसँग काम गर्नेछन्। विपिनले पाराडाइम पोडकास्टमा सिसन बानियाँसँग कुरा गर्दै बलिउडबाट आफूलाई अफर आएको कुरा विश्वास नै नलागेको बताएका छन्। ‘सुरुमा सुन्दा खुसीले ओतप्रोत नै भएजस्तो भएँ। ल यो साँच्चै भन

‘एनिमल’मार्फत बलिउडमा डेब्यु गर्दै विपिन कार्की

काठमाडौं, २८ पुस । नेपाली फिल्मका चर्चित हस्ती विपिन कार्की बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । कार्कीले बलिउडको ‘एनिमल’ नामक फिल्ममा अभिनय गर्ने भएका हुन् । एनिमलमा भारतिय कलाकारहरु अनिल कपुर, रणवीर कपुर लगायतका उत्कृष्ट अभिनय रहने जनाइएको छ । फिल्मलाई सन्दीप रेड्डीले निर्देशन गर्ने भएका छन् । फिल्मको सुटिङ अगस्टमा हुने भनिएको छ […]