बलिउड ‘कम ब्याक’को तयारीमा प्रियंका

काठमाडौँ– भारतीय अभिनेत्री प्रियंका चोपडा पुनः बलिउड फिल्ममा देखिने चर्चा चलेको छ । लामो समयदेखि हलिउडमा व्यस्त नायिका पुनः बलिउड फिल्ममा देखिने कुराले चर्चा पाएको हो । प्रियंकाले आफूलाई ‘ग्लोबल स्टार’का रुपमा प्रमाणित गरिसकेकी छिन् । उनी अमेरिकी गायक तथा नायक निक नोजनसँग विवाह बन्धनमा बाँधिएपछि भारत बाहिर नै बढी समय बिताइरहेकी छिन् । भर्खरै […]

सम्बन्धित सामग्री

हलिउडबाट प्रेरित हुँदै बलिउड पटकथा लेखकहरु पनि आन्दोलनको तयारीमा

असमान व्यवहार तथा सम्झौताविरुद्ध हलिउडको सात महिने सफल आन्दोलनबाट प्रेरित हुँदै बलिउडमा पनि अनुचित सम्झौताविरुद्धको लडाइँको तयारी भइरहेको छ । पटकथा लेखकहरुप्रति अन्याय भएको भन्दै बलिउड अन्यायविरुद्ध लड्ने तयारीमा लागेको हो । हलिउडको राइटर्स गिल्ड अफ अमेरिका झैं बलिउडमा पनि स्क्रिन राइटर्स एसोसियसन छ । बलिउडको यस संस्थामा करिब ५५ हजार सदस्य छन् । चलचित्र […]

नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’को मोसन पोस्टर सार्वजनिक

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’को टिजर पोस्टर रिलिज भएको छ । कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्मको टिजर पोस्टर आइतबार रिलिज गरिएको हो । सुरज वर्जत्य निर्देशित ‘उचाई’मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको छ । फिल्मको छायांकन नेपालका पर्यटकीय थलोमा भएको हो […]

बलिउड डेब्युको तयारीमा सारा

काठमाडौँ– पछिल्लो समय बलिउडमा अभिनेता वा  अभिनेत्रीकै सन्तानहरू नयाँ पुस्ताको रुपमा उदाइ रहेका छन् ।  यसैक्रममा भारतीय क्रिकेटर सचिन तेन्दुल्करकी छोरी सारा तेन्दुल्कर बलिउड डेब्यु गर्ने तयारीमा रहेकी छिन् । अभिनयको प्रशिक्षण लिरहेकी सारा अभिनयमा एकदमै रुचि राख्ने गरेको बताइएको छ । उनले केही ब्रान्ड इन्डोर्समेन्टमा समेत संलग्न रहेकी छिन्।  साराले यसअघि लण्डन युनिभर्सिटीबाट मेडिकल […]

एकल निर्देशनको तयारीमा कंगना

एजेन्सी, १७ चैत्र । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो एकल निर्देशनको घोषणाको तयारीमा छिन् । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै कंगनाले यो जानकारी दिएकी हुन् । उनले छिट्टै आफ्नो एकल निर्देशनको घोषणा गर्ने बताइन् । उनले भनिन्,‘यो प्रोजेक्ट म निर्माण गर्नेछु र मुख्य भूमिका पनि म नै निर्वाह गर्नेछु।’यसअघि कंगनाले कृष जगरलामुडीसँग मिलेर २०१९ फिल्म […]

तापसीका ४ फिल्म रिलिजको तयारीमा

एजेन्सी, १३ फागुन । बलिउड अभिनेत्री तापसी पन्नुका चार फिल्म प्रदर्शनको तयारीमा छन् । पन्नुका ‘शाबास मिठु’, ‘ब्लर’, ‘दोबारा’ र ‘वो लडकी है कहाँ’ फिल्म रिलिज हुने तयारीमा छन् । यससँगै उनले १२ वटा ब्राण्डको पनि विज्ञापन गर्नेछिन् । यसबारे कुरा गर्दै तापसीले भनिन्, ‘म सधैं आफूले प्रयोग गर्ने ब्रान्डको विज्ञापन गर्न चाहन्छु । मैले […]

बलिउड फिल्म बनाउने योजनामा नेपालकी व्यवसायी पुनम, नेपाली कलाकारलाई पनि अवसर दिने

काठमाडौं : नेपालकी व्यवसायी पुनम यादवले बलिउड फिल्म बनाउने घोषणा गरेकी छिन्। देशसँगै विदेशका विभिन्न ठाउँमा आफ्नो व्यवसाय फैलाइसकेकी पुनमले ठूलो बजेटमा बलिउड फिल्म बनाउन लागेकी हुन्। नेपालको तराई भेगमा जन्मिएकी उनी चाँडै आफ्नो पहिलो बलिउड फिल्मको नाम घोषणा गर्ने तयारीमा छिन्। अहिले भारतमै स्क्रिप्ट लेखनको काम भइरहेको उनको भनाइ…

बलिउड फिल्म बनाउने तयारीमा पुनम यादव, नेपाली कलाकारलाई पनि खेलाइने

नेपाली महिला व्यवसायी पुनम यादवले बलिउड फिल्म निर्माण गर्ने भएकी छन् । उनले चाँडै बलिउड फिल्मको घोषणा गर्ने तयारी गरिरहेकी छन्

श्रीमानकाे घर छाेड्ने तयारीमा शिल्पा

मुम्बइ ।  अश्लील भिडिओ बनाएको आरोपमा श्रीमान राज कुन्द्रा पक्राउ परेपछि अभिनेत्री शिल्पा सेट्टी सेट्ठी श्रीमानकाे घर छाड्ने तयारीमा छिन् । बलिउड हंगामाले शिल्पा आफ्ना व्यवसायी पति राजको घर छोड्ने तयारीमा रहेकाे उल्लेख गरेकाे छ । अभिनेत्री शिल्पाका साथीहरुको कुरालाई आधार मान्दै बलिउड हंगामाले यसबारे खबर छापेको हो। यदि शिल्पाका नजिकका साथीहरुलाई विश्वास गर्ने […] The post श्रीमानकाे घर छाेड्ने तयारीमा शिल्पा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बलिउड डेब्युको अन्तिम तयारीमा 'नेसनल क्रस' अभिनेत्री रश्मिकाको उत्साह

'डियर कमरेड'की अभिनेत्री रश्मिका यतिबेला दुई बलिउड फिल्म  'मिसन मजनु' र  'गुडबाई'मा व्यस्त छिन्।

बलिउड २०२१ : हिट कलाकारका एक से एक फिल्म प्रदर्शनको तयारीमा

वर्ष २०२१ फाप्यो भने बलिउडले कोरोना महामारीका कारण गुमाएको धेरै नोक्सानीको क्षतिपूर्ति गर्ने देखिएको छ ।  त्यति मात्रै होइन, २०२१ ले चलचित्र निर्देशक, निर्माता, निर्माण कम्पनी र कलाकारहरूमा एक खालको ऊर्जा दिने संकेत पाइएको छ । यो वर्ष बलिउड चम्कियो भने त्यसले नेपाली चलचित्र उद्योगलाई समेत चलायमान बनाउन ठूलो मद्दत पुग्नेछ ।  बलिउड पुरानै लयमा फर्किनु भनेको कोरोना महामारीअघि जसरी दर्शक हलमा थामिनसक्नु तरिकाले भरिभराउ हुन्थे, त्यस्तै हुनु हो । तर बलिउड पण्डितहरूले भने केही चलचित्रको प्रदर्शनपछि हलमा दर्शकको उपस्...