आँचल बन्ने भइन् वधु मिलन खोज्दैछन् वर

नायिका आँचल शर्मा लामो समयपछि फिल्ममा देखिने भएकी छिन्। लकडाउनपछि दक्षिण भारतीय फिल्म हिटम्यानमा अभिनय गरेकी आँचल यसपटक वधुका रूपमा फिल्ममा देखिनेछिन्। निर्माता निर्देशक मिलन चाम्सको निर्माणाधीन नयाँ फिल्म वर एन्ड वधुमा नायिका शर्मा वधुका रूपमा देखिनेछिन्। उनको वरका रूपमा नयाँ नायकको खोजी भइरहेको निर्माता निर्देशक चाम्सले जानकारी गराएका छन्। गोर्खा वारियर–२ को निर्माण गरिरहेका […]