काठमाडौँ। इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लो बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र ट्र्याङ्ग्लोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्याकी लीले हस्ताक्षर गरे। सम्झौताबारे बोल्ने क्रममा एफवान सफ्ट ग्रुपका अध्यक्ष ढकालले कम्पनीको सेवालाई दिगो र सान्दर्भिक बनाउनका लागि विश्वव्यापी साझेदार, ट्र्याङ्ग्लोसँग मिलेर काम […]