इसेवा र इन्जाज पेमेन्टबीच सम्झौता

काठमाडौं– इसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिटेन्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ । रेमिटेन्स भुक्तानी सम्झौता पत्रमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत खालिद अल जैनले हस्ताक्षर गरे । सम्झौतासँगै साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीले इन्जाज पेमेन्टको १५० शाखा, […]