काठमाडौं : सुर्तीजन्य पदार्थको प्रयोग तथा बेचबिखन नियन्त्रणमा सक्रियतापूर्वक काम गर्ने ललितपुर महानगरपालिका मेयर प्रमुख (मेयर) चिरीबाबु महर्जनले बताएका छन्।विश्व सुर्तीजन्य पदार्थरहीत दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले गरेको कार्यक्रममा प्रमुख महर्जनले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि आफ्नो महानगरले विशेष बजेट छुट्याएर काम गर्ने उनले बताएका हुन्। 'अघिल्लो कार्यकालमा हामीले ललितपु