महिलाको प्रमुख रोजगार गन्तव्य

वैदेशिक रोजगारीका लागि जाने नेपाली महिलाहरू मध्ये अधिकांश संयुक्त अरब इमिरेट्स (युएई) जाने गरेको एक तथ्यांकले देखाएको छ।...

सम्बन्धित सामग्री

वैदेशिक राेजगारीमा नेपालीको पहिलो गन्तव्य बन्यो यूएई

काठमाडौं पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ। वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिरमा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो वर्ष मङ्सिरमा तेस्रो श्रम गन्तव्य देश थियो। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, विभागका अनुसार चालु आर्थिक वर्षको मङ्सिरमा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएकोमा यूएई पहिलो श्रम गन्तव्य देश बनेको हो। विभागका अनुसार कतारका लागि १४ हजार १५९ जनाले श्रम स्वीकृति लिँदा दोस्रो श्रम गन्तव्य देश भ

नेपालीका प्रमुख १० रोजगार गन्तव्य

काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा श्रमस्वीकृति लिएर (नयाँ र पुन:सहित) ७ लाख ७४ हजार ९ सय ७६ नेपाली विभिन्न देशमा गए । रोजगारीको लागि संस्थागत रूपमा विश्वका १११ देश तथा व्यक्तिगत रूपमा १७८ देशमा नेपाली पुगेको पाइए पनि अधिकांश खाडी मुलुक र मलेशिया जाने गरेका छन् । गत आव २०७९/८० मा श्रमस्वीकृति लिएर नेपाली पुगेका १० प्रमुख रोजगार गन्तव्य यस प्रकार छन् :

नयाँ श्रम गन्तव्य खोज्दै सरकार : १७ वर्षमा १० देशसँग श्रम सम्झौता

काठमाडौं : नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुक कतार, साउदी अरब, मलेशियालगायत देशमा पुरानै श्रम सम्झौतामा नेपाली कामदार रोजगारीको खोजीमा विदेशिएका थिए। न्यून पारिश्रमिक, असुरक्षित तवरबाट काम गर्दै आएको भन्दै सरकारले अहिले श्रम सम्झौता पुनरावलोकन गर्ने  प्रक्रिया अगाडि बढाएको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आधा दर्जन श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता (एमओयू) तथा श्रम समझदारीको तयारी गरेको छ। साथै नयाँ गन्तव्यको खोजी गर्दै आएको छ। श्रम‚ रोजगार तथा सामाजिक सुरक्ष

भैरहवाबाट श्रम गन्तव्य देश आउजाउ गर्ने यात्रु बढे, सातै दिन उडानको तयारी

काठमाडौंः गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) बाट रोजगार गन्तव्य मुलुकहरुमा आउजाउ गर्ने यात्रुको संख्या बढ्न थालेको छ। तीन साताअघिदेखि व्यवसायिक उडानका लागि खुला भएको यो विमानस्थलबाट श्रम मुलुकतर्फ आउजाउ गर्ने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको विमानस्थल प्रमुख गोविन्दप्रसाद दाहालले बताए। आइतबार जेठ २२ मा पनि जजिरा एयरबाट १०६ जना…

नेपाली कामदारको नयाँ गन्तव्य बन्दै सर्बिया

नयाँ थपिएको श्रम गन्तव्य मुलुक सर्बियामा नेपाली कामदारको आकर्षण देखिएको छ । वैदेशिक रोजगारीका लागि बाध्यतावश विदेश जाने नेपाली कामदारको रोजाइमा नयाँ श्रम गन्तव्य मुलुक सर्बिया पर्न थालेको हो।अहिले विभिन्न मेनपावरमा पुग्ने युवाले भर्खर थप भएको नयाँ श्रम गन्तव्यमूलक सर्बियामा जाने अवसर मिलाइदिन आग्रह गरिरहेको सम्बन्धित सरोकारवाला एवं वैदेशिक रोजगार व्यवसायीले बताएका छन् । उनीहरूले हाल धेरै युवाले भर्खर थप भएको सर्बियामा जाने प्रक्रिया छिटो अघि बढाउन माग गर्नेहरूको सङ्ख्या अत्यधिक बढेको ब

वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि

काठमाडौं, बैशाख १५। कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र […]

श्रम गन्तव्य देशमा उडान बन्द हुँदा समस्यामा पर्ने श्रमिक बढ्दै

काठमाण्डौ – कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानहरू बन्द भएको एक महिना बित्दा गन्तव्य देशमा समस्यामा पर्ने श्रमिकहरूको सङ्ख्या पनि बढ्दै गएको छ । सुरुवाती दिनमा समस्यामा पर्नेहरूको सङ्ख्या न्यून रहे पनि उडान बन्द भएको समय लम्बिँदै जाँदै घर नफर्की नहुने नेपाली श्रमिकको सङ्ख्या पनि गन्तव्य देशमा बढ्दै गएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जनाकारी दिनुभयो ।  अन्तर्राष्ट्रिय उडान बन्द हुँदा निर्धारित समयमा स्वदेश फर्किन नपाएका झण्डै सय जनाले श्रम कल सेन्टरमार्फत आफ्नो समस्या राखेका छन् । धेरै...

कतारमा एक लाखभन्दा बढी नेपालीले रोजगार गुमाए

काठमाडौं। कोरोना भाइरस महामारीले सिर्जित अवस्थाका कारण कतारमा रोजगार गुमाएका एक लाख एक हजार ३९१ जना नेपालीलाई सरकारले उद्दार गरी स्वदेश फर्काएको छ। सरकारले २०७६ चैतदेखि २०७८ वैशाख ११ गतेसम्मको अवधिमा उक्त संख्यामा नेपाली कादमारलाई कतारबाट स्वदेश फर्काएको हो। नेपालीहरुले वैदेशिक रोजगारको लागि कतारलाई आकर्षक गन्तव्य मान्ने गर्छन्। करिब तीन लाखको हाराहारीमा नेपाली कामदारहरु कतारमा छन्।