सभामुखले छोडे सरकारी निवास

सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छोडेका छन् ।  सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्किएको उनका  प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । ...

सम्बन्धित सामग्री

कृत्रिम खुट्टाले सगरमाथा चढेका हरिलाई सभामुख-उपसभामुखको बधाई

काठमाडौं । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले कृत्रिम खुट्टाको सहारामा सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई बधाईसहित सम्मान व्यक्त गरेका छन् । सभामुखको सरकारी निवास बालुवाटारमा बुढामगरलाई सम्मान गरिएको हो । बुढामगरले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै सभामुखले प्रशंसा गरे । उनले भने, ‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ । तपाईंको प्रेरणाको […]

सभामुखले बुझे सरकारी निवासको चाबी

२ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारी निवासको चाबी बुझेका छन् । सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बुधबार सरकारी निवासको चाबी लिइएको हो । सभामुखका लागि बालुवाटारमा सरकारी निवास खाली भइसकेको छ । सभामुखका लागि तोकिएको सरकारी निवासमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्दै आएका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महरा पदबाट […]

सरकारी निवासका लागि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र सभामुख घिमिरेको हानाथाप

काठमाडौँ- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडे पछि नवनियुक्त सभामुख देवराव घिमिरेको बासस्थान अझै तय हुन सकेको छैन् । लामो समयदेखि सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासबाट तत्कालिन सभामुख कृष्णबहादुर महरा ‘हटनु परे’ सँगै राष्ट्रियसभा अध्यक्ष त...

सरकारी निवासका लागि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र सभामुख घिमिरेको हानाथाप

काठमाडौँ- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडे पछि नवनियुक्त सभामुख देवराव घिमिरेको बासस्थान अझै तय हुन सकेको छैन् । लामो समयदेखि सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासबाट तत्कालिन सभामुख कृष्णबहादुर महरा ‘हटनु परे’ सँगै राष्ट्रियसभा अध्यक्ष त...

राष्ट्रियसभा अध्यक्षले ‘सभामुख निवास’ नछाड्दा सभामुखलाई निवास पाउनै मुस्किल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडेपछि नवनियुक्त सभामुख देवराज घिमिरेको वासस्थान अझै तय हुन सकेको छैन । लामो समय देखी सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासबाट तत्कालीन सभामुख कृष्णबहादुर महरा ‘हट्नु परे’ सँगै राष्ट्रियसभा अध्यक्ष तिमिल्सना सो भवनमा सरेका थिए । तर, अग्नि सापकोटा सभामुख चयन भएर आउँदा पनि […]

सभामुखले छाड्नुभयो सरकारी निवास

सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाड्नु भएको छ । सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनु भएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

निवर्तमान सभामुखले छाडे सरकारी निवास

काठमाडौं । निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी निवास छाडेका छन्। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मनोनयनको अघिल्लो दिन सभामुखले सरकारी निवास छाडेका हुन्। सभामुखले सरकारी सेवा सुविधा छोडेर नीजि निवासमा फर्किएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए। सभामुखको कार्यकालको विषयमा विवाद हुँदै आइरहेको थियो। उनले आजमात्रै पत्रकार सम्मेलन गरेर आगामी निर्वाचनमा […]