राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म प्रर्दशनकारीले सरकारी निवास नछाड्ने

कोलम्बाे । श्रीलंकाली प्रदर्शनकारीहरूले श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री दुवैले औपचारिक रूपमा आफ्नो पदबाट राजीनामा नदिएसम्म उनीहरूकाे सरकारी निवास नछाड्ने बताएका छन् । राष्ट्रपति गोटाबय राजापक्षेले आगामी १३ जुलाईमा राजीनामा दिने शनिबार सभामुखले घोषणा गरेका थिए । तर, राष्ट्रपति कतै देखिएका छैनन् न त उनले यस विषयमा सार्वजनिक रूपमा कुनै विज्ञप्ति जारी गरेका छन् । महिनौँ लामो सडक...

सम्बन्धित सामग्री

निवर्तमान राष्ट्रपतिलाई निवाससम्म पुर्याउन किन गएनन् सरकारी टोली

मुलुकको राष्ट्राध्यक्षको कार्यकाल समाप्त भएर सरकारी निवास छाडी आफ्नो निवास फर्कने क्रममा सरकारी अधिकारीहरुको उपस्थिति हुने प्रचलन रहेकामा यसपटक सरकारले त्यस्तो संस्कार देखाएन । सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहणसंगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै सेवा सुविधा नलिने घोषणासहित आफ्नो निवास फर्कदा सरकारी प्रतिनिधित्व गरी गृह मन्त्रालयका अधिकारी उपस्थित भएनन् । राष्ट्रपति पौडेलले उच्चच राजनीतिक …

राष्ट्रपति र सभामुख पदका विषयमा कांग्रेससँग पनि छलफल हुन्छ : प्रचण्ड

३० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा नेपाली कांग्रेससँग पनि छलफल हुने बताएका छन् । शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले सोमबार राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा छलफल गर्न प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । उनले कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति, सभामुखलगायतका पदमा के गर्ने […]

राष्ट्रपति भेट्न अचानक शितलनिवास पुगे सञ्चारमन्त्री कार्की

काठमाडाैँ – सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की राष्ट्रपति भेट्न उनकाे सरकारी निवास शितल निवासमा पुगेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेकाे सम्पर्क सुत्रका‍े रूपमा रहेका उनी मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेकाे स्राेत‍ले जानकारी दिएकाे छ। राष्ट्रपतिसँग पारिवारिक सम्बन्धसमेत रहेका मन्त्री कार्कीले राष्ट्रपतिसँग भेटेर भाबी सरकारी सयन्त्रकाे बारेमा छलफल गरेकाे स्राेतले जानकारी दिएकाे […]

राष्ट्रपति निवासमा देउसीभैलो

राष्ट्रपतिको सरकारी निवास शितल निवासमा देउसीभैलो खेलिएको छ । सोमवार राष्ट्रपतिको निवास रहेको शितल निवासमा सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाहरूको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो । सो कार्यक्रममा राष्ट्रपति लगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो ।दौरा, सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु चोली र सारिको पहिरनमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएर खेलेको हो । टोलीले मादलको साथमा देउसीको बिचबिचमा सांगीतिक झाँकी मिसाउँदै देउसी खेलेको थियो ।कार्यक

श्रीलंकाः राष्ट्रपतिको सरकारी निवासमा लाखौँ रकम भेटिएको प्रदर्शनकारीको दाबी

कोलम्बो – श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जामा लिएका प्रदर्शनकारीहरूले त्यहाँ लाखौँ रकम बरामद गरेको दाबी गरेका छन्। प्रदर्शनकारीले फेला परेका नोट गन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गर्ने भनिएको डेली मिरर पत्रिकाले जनाएको छ। यसबारेमा सान्दर्भिक तथ्य छानबिन गरी वास्तविक अवस्थाबारे जानकारी दिने अधिकारीहरूले बताएका […]

श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति भवनबाट लाखौं रुपैयाँ भेटेको दाबी

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा शनिबार ठूलो संख्यामा प्रदर्शनकारीहरु राष्ट्रपतिको सरकारी निवास प्रवेश गरे। राष्ट्रपति गोटाबाया राजपाक्षेको राजीनामा माग गर्दै शनिबार हजारौं मानिस राजधानी कोलम्बोमा भेला भएका थिए। देशको खराब आर्थिक अवस्थाबाट...

श्रीलंका संकट : प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास

करिब दिउँसो १ बजेतिर प्रदर्शनकारी राष्ट्रपतिको सरकारी निवास परिसरमा देखिए । केहीबेरमै ठूलो भीड जम्मा भयो । केही प्रदर्शनकारी मेन गेटमा चढेर परिसरमा घुसे । प्रदर्शनकारीलाई रोक्न सुरक्षाबलले अश्रुग्याँस, पानीको फोहोराका साथै गोलीसमेत हानेको थियो । तर सुरक्षा बलको घेरा तोड्दै प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् ।

श्रीलंकाका राष्ट्रपतिले सरकारी निवास छाडे

प्रदर्शनकारीले कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले श्रीलंकामा सरकारी निवास छाडेका छन् ।श्रीलंकाको राष्ट्रिय झण्डा र हेलमेट लगाएका प्रदर्शनकारीले राष्ट्रपति कार्यालय तोडफोड गरेका थिए । सञ्चार माध्यमहरुका भिडियो फुटेजमा प्रदर्शनकारी राष्ट्रपति भवनभित्र प्रवेश गरेको पनि देखाइएको छ ।प्रहरीले शनिबार राति ९ बजेपछि कर्फ्यु घोषणा गरेको छ ।  प्रधानमन्त्री रनिल विक्रमासिंघेले पार्टी नेताहरुको आपतकालीन बैठक बोलाएका छन् […]

श्रीलंकाका राष्ट्रपतिले सरकारी निवास छाडे

२५ असार, काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास छाडेका छन् । प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग गर्दै सरकारी निवास कब्जा गरेपछि उनले निवास छाडेका सुरक्षा स्रोतलाई उधृत गर्दै भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले समाचार लेखेको छ । प्रदर्शनकारी राष्ट्रपति भवनभित्र प्रवेश गरेका छन् । श्रीलंका प्रहरीले शनिबार राति ९ बजेपछि […]