कृत्रिम खुट्टाले सगरमाथा चढेका हरिलाई सभामुख-उपसभामुखको बधाई

काठमाडौं । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले कृत्रिम खुट्टाको सहारामा सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई बधाईसहित सम्मान व्यक्त गरेका छन् । सभामुखको सरकारी निवास बालुवाटारमा बुढामगरलाई सम्मान गरिएको हो । बुढामगरले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै सभामुखले प्रशंसा गरे । उनले भने, ‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ । तपाईंको प्रेरणाको […]

सम्बन्धित सामग्री

आरोही बुढामगरलाई सभामुख घिमिरेले दिए बधाई

काठमाडौँ – दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले बधाई दिएका छन्। निवासमा सभामुखले बुढामगरलाई नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै प्रशंसा गरे। उनले भने, ‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ। तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पुर्‍याउनुपर्छ। नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन्।’ उपसभामुख […]

कीर्तिमानी सगरमाथा आरोही हरिलाई प्रधानमन्त्रीको बधाई

दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलाई सिंहदरबारमा भेटेर बधाई

कीर्तिमानी सगरमाथा आरोही हरिलाई प्रधानमन्त्रीको बधाई

दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलाई सिंहदरबारमा भेटेर बधाई

कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीको बधाई (तस्बिरहरू)

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढालाई सिंहदरवारमा भेटेर बधाई दिएका छन्। सगरमाथाको सफल आरोहण गरेका बुढा आजमात्रै काठमाडौं आइपुगेका हुन्। काठमाडौंको आन्तरिक विमानस्थलमा बुढालाई पर्यटनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए।

कीर्तिमानी आरोही हरिलाई प्रधानमन्त्रीले दिए बधाई

९ जेठ, काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटेर प्रधानमन्त्री प्रचण्डले कीर्तिमानी सगरमाथा आरोही बुढालाई बधाई दिएका हुन् । यसअघि आजै लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका […]

सगरमाथा आरोही ओलम्पियन सब्रिनालाई राखेप सदस्य सचिव घिसिङको बधाइ

विश्वको अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेकी जुडोकी अन्तर्राष्ट्रिय ओलम्पियन डा. सब्रिना फिल्जमोसरलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बधाई दिएका छन्। राखेपका सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा अस्ट्रियाकी...

एकै घरका दिदीबहिनी सगरमाथा चुचुरामा, सरकारद्वारा बधाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाको एकै परिवारका तीन दिदीबहिनीले विश्वको सगरमाथाको आरोहण गर्न सफल भएकामा  बधाई ज्ञापन गरेका छन् । दोलखा, गौरीशंकर गाउँपालिका–९ बेदिङका  निमाजाङ्बु (३० वर्ष), छिरिङनाम्गे (२६ वर्ष) र दावाफुटी शेर्पा (२४ वर्ष)  आज बिहान सर्वोच्च शिखरमा पुग्न सफल भएका थिए ।“एकै परिवारका तीन छोरी सगरमाथाको चुचुरामा पुग्न सफल भएका छन्, मलाई असाध्यै खुशी लागेको  छ, म हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु” मन्त्री

सगरमाथा आरोही बुढामगरलाई प्रधानमन्त्री प्रचण्डको बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको आरोहण गर्नुभएका हरिबहादुर बुढामगरलाई बधाई दिनुभएको छ।

सगरमाथा आरोही बुढामगरलाई राष्ट्रपति पौडेलको बधाई

राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका हरि बुढामगरलाई बधाई दिनुभएको छ।