समय मागेको सातापछि प्रधानमन्त्रीसँग भेट पाए सभामुखले, ३ महिनापछि के भयो कुराकानी?

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संसदमा प्रभावकारी बनाउने विषयमा कुरा भएको सभामुख सापकोटाले सचिवालयले जनाएको छ। फागुन ११ मा संसद पुनर्स्थापना भई २३ गतेबाट हिउँदे अधिवेशन सुरु भएपछि सभामुखले प्रधानमन्त्री भेट्न समय मागेका थिए। चैत ९…