घुसको जोडघटाउ

उसले तलब थाप्नेबित्तिकै रकमको जोड-घटाउ गर्न थाल्यो । चिया पसलको उधारो दुई हजार । मोबाइल खर्च एक हजार । आगामी महिनाको खाजा खर्च तीन हजार । बुट फाटेको छ, किन्नको लागि दुई हजार । युनिफर्म खुईलिएर सेतै भएको छ । हाकिमबाट तीन पुस्तालाई पुग्ने गाली खाइसकिएको छ । स्केलमा पाउनुपर्ने पोशाक वर्षौं बित्दा पनि पाइँदैन […]

सम्बन्धित सामग्री

मधेशमा जोडघटाउ सुरु

सङ्घीय सरकारमा नयाँ सत्ता गठबन्धन बनेपछि मधेश प्रदेश सरकारमा पनि यसको प्रभाव पर्ने देखिएको छ । नयाँ सत्ता गठबन्धनपछि मधेश प्रदेशमा कुन दलको नेतृत्वमा सरकार बन्नेबारेमा जोडघटाउ सुरु हुन

त्रिवि उपकुलपतिका लागि दौडधुप सुरु

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएसँगै नयाँ नियुक्तिका लागि राजनीतिक जोडघटाउ सुरु भएको छ।...

त्रिवि उपकुलपतिका लागि दौडधुप सुरु

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएसँगै नयाँ नियुक्तिका लागि राजनीतिक जोडघटाउ सुरु भएको छ।...

उपनिर्वाचन : सम्भावित परिणामको जोडघटाउ

यतिवेला मुलुक प्रतिनिधिसभा उपनिर्वाचनको चटारोमा छ । भर्खरै निर्वाचित सांसदलाई नै राष्ट्रपति र उपराष्ट्रपति बनाएका कारण तनहुँ– १ र बारा–२ अनि नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलाका कारण चितवन– २ मा गरी...

प्रदेश १ः दुवै गठबन्धनको पुगेन बहुमत, सरकारको चाबी एक सिट जित्ने उपेन्द्रसँग

२०७४ को चुनावपछि पाँच वर्षमा तीन खेप मुख्यमन्त्री फेरेको प्रदेश १ मा चुनावी परिणाम आएसँगै सरकार निर्माणको जोडघटाउ सुरु भएको छ ।

दुई राष्ट्रिय अध्यक्षको साख दाउमा

यस क्षेत्रमा मत माग्न र चुनावी परिणामको जोडघटाउ गर्न उम्मेदवार र विश्लेषकहरू जति व्यस्त देखिन्छन्, मतदाता भने त्यति उत्साहित देखिँदैनन्। यस क्षेत्रका निर्णायक मतदाताहरू मौन छन्।...

दलहरुको गठबन्धन जोडघटाउ

काठमाडौं, चैत ८ । स्थानीय तहको निर्वाचन २०७४ लाई फर्केर हेर्दा यसपटक गठबन्धन नै नगरी दलहरू मैदानमा जाने हो भने नेकपा एमाले बलियो देखिन्छ। तर पाँचदलीय गठबन्धनका साझा उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने हो भने एमालेको अवस्था कमजोर हुने देखिन्छ। यो पाँच वर्षअघि दलहरूले प्राप्त गरेको मतलाई आधार मानेर गरिएको विश्लेषण हो। यसलाई आधार मानेर दलहरूले तालमेल […]

सदन खोल्ने सवालमा एमालेले सत्ताको जोडघटाउ गर्नु दुःखद होः पुष्पा भुसाल

काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले संसद्को अवरोध खोल्नका लागि प्रमुख प्रतिपक्षले सत्ताको जोडघटाउ गर्नु दुःखद कुरा भएको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ भुसालले भनिन्, “संसद् भनेको प्रतिपक्षको हो । हामीकहाँ प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनले निकास दिन नसक्ने […]

जनमोर्चाका संसदीय दलका नेता भन्छन्– प्रतिगमनकारीसँग मिलेर सरकारमा जाने योजना छैन

पोखरा । गण्डकी प्रदेशसभामा राजनीतिक जोडघटाउ सुरु भएको छ । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा खारेज भएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा फर्किएपछि प्रदेश सरकार टिकाउने र ढाल्ने सवालमा जोडघटाउ सुरु भएको हो ।गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट मन्त्री बनेका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएपछि नयाँ सरकारका लागि गठबन्धन बनाउने प्रक्रिया अगाडि बढेको छ ।प्रदेशसभाका ६० सांसदमध्ये १२ सांसद रहेको माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सर

सरकार गठनको जोडघटाउ सुरु

सुरेशकुमार यादव काठमाडौँ, पुस ११ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक हुने क्रमसँगै सरकार गठनको जोडघटाउ आरम्भ भएको...