प्रदेश १ः दुवै गठबन्धनको पुगेन बहुमत, सरकारको चाबी एक सिट जित्ने उपेन्द्रसँग

२०७४ को चुनावपछि पाँच वर्षमा तीन खेप मुख्यमन्त्री फेरेको प्रदेश १ मा चुनावी परिणाम आएसँगै सरकार निर्माणको जोडघटाउ सुरु भएको छ ।