त्रिवि उपकुलपतिका लागि दौडधुप सुरु

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएसँगै नयाँ नियुक्तिका लागि राजनीतिक जोडघटाउ सुरु भएको छ।...

सम्बन्धित सामग्री

त्रिवि उपकुलपतिका लागि दौडधुप सुरु

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएसँगै नयाँ नियुक्तिका लागि राजनीतिक जोडघटाउ सुरु भएको छ।...

अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ। उनको ज्वरो सामान्य अवस्थामा छ। अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ।अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको हो। छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ।पछिल्लो समय पार्टीको राजनीतिक कामले दौडधुप गरेका अध्यक