दुई राष्ट्रिय अध्यक्षको साख दाउमा

यस क्षेत्रमा मत माग्न र चुनावी परिणामको जोडघटाउ गर्न उम्मेदवार र विश्लेषकहरू जति व्यस्त देखिन्छन्, मतदाता भने त्यति उत्साहित देखिँदैनन्। यस क्षेत्रका निर्णायक मतदाताहरू मौन छन्।...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा राष्ट्रिय जनमोर्चाले मतदान नगर्ने

काठमाडौं : राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा  अध्यक्ष पदको निर्वाचनको मतदानमा भाग नलिने भएको छ। राष्ट्रिय सभाको मंगलबारको बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले आफ्नो पार्टीले कुनै पनि दलको अध्यक्ष पदका उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको जानकारी दिए।बैठकका अध्यक्ष पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल र नेपाली कांगेसका तर्फबाट युवराज शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तु भएको छ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन: यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं,२८ फागुन । भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि कार्यसूची प्रकाशीत भएको छ । संघीय संसद सचिवालयले दिएको जानकारी अनुसार भोलि बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्नेछ । संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव […]

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले गराईन् अध्यक्षको निर्वाचनबारे सभालाई जानकारी

काठमाडौं,२७ फागुन । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले अध्यक्षको चुनावबारे सभालाई जानकारी गराएकी छन् । आज बसेको राष्ट्रिय सभाको बैठकमा पर्सि हुने निर्वाचनको बारेमा जानकारी गराएकी हुन् । आइतबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै अर्यालले राष्ट्रियसभाको नियमावली बमोजिम संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्षको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन समेत दिएकी छिन् । पर्सि […]

ख्रिष्टियन महासंघको कार्यवहाक अध्यक्षको जिम्मेवारीमा चिमोरिया

काठमाडौं, ८ पुस । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालको कार्यवहाक अध्यक्षको जिम्मेवारी उद्धवप्रसाद चिमोरियालाई दिइएको छ । चिमोरिया महासंघका वरिष्ठ सह– अध्यक्षसमेत हुन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी चिमोरियालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिइएको जानकारी गराइएको हो ।अध्यक्ष चरीबहादुर गहतराज फैजदारी अभियोगमा पकाउ परेपछि चिमोरियालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिई तीन महिनाभित्र अधिवेशन गर्ने […]

एन प्याब्सनमा अध्यक्षको कार्यकाल विवादमा

काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)मा अध्यक्षको कार्यकालमा विवाद देखिएको छ।सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनमा पहिलो १८ महिनाका लागि पाण्डव हमाल र दोस्रो १८ महिनाका लागि सह अध्यक्ष सुवास न्यौपाने अध्यक्ष हुनेगरी सहमति भएको थियो। हमालको कार्यकाल गत भदौ २४ गते सकिएको र अबको अध्यक्ष आफू भएको न्यौयानेको दाबी छ। तर सहज रुपमा पद हस्तान्तरण नगरेको भन्दै न्यौपानेले यही असोज १३ गते कार्यक्रम आयोजना गरी पदस्थापनको तयारी गरेका

बझाङमा वडा अध्यक्षको मृत्यु

बझाङ । बझाङमा वडा अध्यक्षको मृत्यु भएको छ । सुर्मा गाउपालिका वडा नम्बर ४ का निर्वाचित वडा अध्यक्ष सर्जन बोहराको मृत्यु भएको हो । मंगलबार राति उनको ३८ बर्षको उमेरमा मृत्यु भएको उनका आफन्तले जनाएका छन् । केही समय अघि देखि विरामि रहेका बोहरा उपचारका क्रममा नेपालगंज सम्म पुगेको बुझिएको छ । उनलाई नेपालगन्जबाट घर […] The post बझाङमा वडा अध्यक्षको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सभामुख र राष्ट्रिय सभा अध्यक्षभन्दा उपसभामुख र उपाध्यक्षको तलब बढी

संघीय संसद्का पदाधिकारीहरूको तलब असमान छ । सभामुख र राष्ट्रिय सभा अध्यक्षको तलब उपसभामुख र उपाध्यक्षको भन्दा कम छ । संसद् सचिवालयले त्यसलाई ‘करेक्सन’ गर्न चारपटक सरकारसँग आग्रह गरेको छ ।  सभामुख र राष्ट्रिय...

दुई राष्ट्रिय अध्यक्षको साख दाउमा

सप्तरी, कात्तिक १८ । दुई दलका दुई जना राष्ट्रिय अध्यक्षसहित सत्ता गठबन्धनको साझा उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ यतीबेला निकै चर्चामा छ। यस क्षेत्रमा मत माग्न र चुनावी परिणामको जोडघटाउ गर्न उम्मेदवार र विश्लेषकहरू जति व्यस्त देखिन्छन्, मतदाता भने त्यति उत्साहित देखिँदैनन्। यस क्षेत्रका निर्णायक मतदाताहरू मौन छन्। यस क्षेत्रका मतदाताहरू […]

एमालेमा निवर्तमान अध्यक्षको मर्यादाक्रम निर्वाचित अध्यक्षपछि रहने (पूर्णपाठ)

काठमाडौं : नेकपा एमालेमा निवर्तमान अध्यक्षको मर्यादाक्रम निर्वाचित अध्यक्षपछि रहने प्रस्ताव पेश भएको छ। ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी विधान महाधिवेशनमा विधान संशोधन मस्यौदा कार्यदलका संयोजक विष्णु पौडेलले यस्तो प्रस्ताव पेश गरेका हु्न्। ‘केन्द्रीय कमिटी दुई महाधिवेशनबीचको अवधिमा पार्टीको सर्वोच्च संस्था हुनेछ। यो कमिटी राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन तथा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्प्र‍ति उत्तरदायी हुनेछ‚’ प्रस्तावमा उल्लेख छ, ‘राष्ट्रिय