जलन अपराधबारे समाचार बन्छ, तर सरकार र सदनसम्म पुग्दैन : सांसद कंसकार

काठमाडौँ– रास्वपा सांसद विन्दवासिनी कंसकारले देशमा धेरै शिक्षण अस्पताल खुले पनि ती अस्पतालमा जलन उपचारकक्षा नभएको बताएकी छन् । बिहीबार प्रतिनिधिसभामा बोल्दै कंसकारले मुलुकमा जलनको उपचार गर्ने अस्पताल सीमित भएको बताइन् ।  जलनका विषयले समाचार बने पनि त्यो विषय सरकार र सदनमा नउठ्ने उनको भनाइ छ । ‘जलन अप...

सम्बन्धित सामग्री

सांसद भट्टराईको प्रश्न : सहकारी संचालकहरुलाई कारबाही गर्न कसले रोक्यो ?

१३ फागुन, काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकार सहकारीबाट पीडित नागरिकहरुको समस्या समाधानमा गम्भीर नबनेको आरोप लगाएकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनका अनुसार पोखरा महानगरमा रहेका ३६७ वटा सहकारी छन् । त्यसमध्ये १६ वटा सहकारी संस्थाको बचत जोखिममा रहेको समाचार विभिन्न संचारमाध्यममा पटक […]

सीमा विवादका विषयमा सरकार कहिलेसम्म मौन बस्ने : सांसद सुवाल

काठमाडौँ, ८ असार । सांसद प्रेम सुवालले सीमा विवादका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजित बजेटमाथिको छलफलमा बजेट कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले देशको सीमा सुरक्षामा गम्भीर बन्न सरकारलाई आग्रह गरेका हुन् । उनले भने, “दिनँहुजसो सीमास्तम्भ उखेलिएको, फालिएको, सारिएको समाचार सुन्छौँ । यस्तो समाचार गृह मन्त्रालय र सरकारले कहिलेसम्म […]

जलन अपराधबारे समाचार बन्छ, तर सरकार र सदनसम्म पुग्दैन : सांसद कंसकार

काठमाडौँ– रास्वपा सांसद विन्दवासिनी कंसकारले देशमा धेरै शिक्षण अस्पताल खुले पनि ती अस्पतालमा जलन उपचारकक्षा नभएको बताएकी छन् । बिहीबार प्रतिनिधिसभामा बोल्दै कंसकारले मुलुकमा जलनको उपचार गर्ने अस्पताल सीमित भएको बताइन् ।  जलनका विषयले समाचार बने पनि त्यो विषय सरकार र सदनमा नउठ्ने उनको भनाइ छ । ‘जलन अप...

निर्वाचन घोषणापछि स्वतन्त्र चुनावी सरकार बनाउन लिङ्देनको माग

काठमाडौं, १७ साउन । राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले निर्वाचनको मिति घोषणा भएपछि संसद्लाई निरन्तरता दिन नहुने बताएका छन् । पछिल्लो समय सरकारले निर्वाचनको मिति घोषणा भएपछि पनि संसद्लाई निरन्तरता दिन चाहेको भनेर समाचार आईरहेको बेला लिङ्देनले यस्तो बताएका हुन् । उनले बरु निर्वाचनको मिति घोषणा भएपछि अहिलेको सरकारलाई विघटन गरेर स्वतन्त्र चुनावी सरकार […]

श्रीलंकामा सत्तारुढ दलका सांसदले प्रदर्शनकारीमाथि गोली चलाए, पछि आत्महत्या गरे

श्रीलंकामा सरकारका समर्थक र विपक्षीबीच भएको हिंसात्मक झडपमा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ । सत्तारुढ दलका सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर आफैलाई गोली हानेका छन् । कोलम्बोको बाहिरी क्षेत्रमा घटना भएको हो ।समाचार एजेन्सी एएफपीका अनुसार अमरकीर्तिले निताम्बुआमा आफ्नो कार रोक्न खोजिरहेका दुई व्यक्तिमाथि गोली चलाएका थिए । गोली लागेर एक जनाको मृत्यु भयो । त्यसपछि जनताको आक्रोशबाट बच्न सांसदले नजिकैको भवनमा लुक्ने प्रयास गरे । तर आक्रोशित मा

प्रदर्शनकारी सँगको झडपपछि श्रीलंकामा सांसदको शव फेला

काठमाडौं– श्रीलंकामा सरकार विरोधी प्रदर्शनपछि एकजना सांसदको शव फेला परेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार प्रदर्शनकारीबीच भएको झडपपछि सत्तारुढ दलका सांसद अमराकीर्ति अथुकोरालाको शव फेला परेको हो । हिंसात्मक झडपका क्रममा अरु दर्जनौँ घाइते भएको जनाइएको छ । प्रदर्शनकारीले आफ्नो कार घेराउ गरेपछि उनले गोली चलाउँदा दुई जना घाइते भएका थिए । त्यसपछि […]

सम्पर्क बिहीन भएको भनिएकी सांसद विमला वली एमालेमै फकिइन्

सांसद विमला खत्री वलीले एमालेमै रहेको बताएकी छन् । लुम्बिनीमा प्रदेश सरकार फेरबदलको समाचार आइरहेका बेला वलीले आफू एमालेमै रहेको बताएकी हुन् ।

विमला वली माओवादीमा गएकी छैनन् : प्रवक्ता चौधरी

काठमाडौं।नेकपा एमालेकी सांसद विमला वली माओवादीमा प्रवेश गरेको समाचार गलत भएको लुम्बिनी सरकारका प्रवक्ताले प्रष्ट पारेका छन्। सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने, “विमला वली माओवादीमा लागेको समाचार गलत हो, उहाँ हामीसँगै हुनुहुन्छ।” एमालेको संसदीय दलको बैठकले बहुमतको सरकार बनाउने भन्दै प्रदेश प्रमुखसमक्ष दाबी गरेको थियो।