सम्पर्क बिहीन भएको भनिएकी सांसद विमला वली एमालेमै फकिइन्

सांसद विमला खत्री वलीले एमालेमै रहेको बताएकी छन् । लुम्बिनीमा प्रदेश सरकार फेरबदलको समाचार आइरहेका बेला वलीले आफू एमालेमै रहेको बताएकी हुन् ।