विमला वली माओवादीमा गएकी छैनन् : प्रवक्ता चौधरी

काठमाडौं।नेकपा एमालेकी सांसद विमला वली माओवादीमा प्रवेश गरेको समाचार गलत भएको लुम्बिनी सरकारका प्रवक्ताले प्रष्ट पारेका छन्। सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने, “विमला वली माओवादीमा लागेको समाचार गलत हो, उहाँ हामीसँगै हुनुहुन्छ।” एमालेको संसदीय दलको बैठकले बहुमतको सरकार बनाउने भन्दै प्रदेश प्रमुखसमक्ष दाबी गरेको थियो।

सम्बन्धित सामग्री

छानबिन समितिको निष्कर्ष : विमला वली दोषी

काठमाडाैं : लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली दोषी रहेको पाइएको छ। राज्यमन्त्री ओलीले पदमा रहेका बेला गत महिना दाङमा महिला र बालिकामाथि गरेको दुर्व्यवहार सम्बन्धमा छानबिन गर्न बनेको समितिले व्यक्तिगत लेनदेन भए पनि घरमै पुगेर दुर्व्यवहार गर्नु कमजोरी भएको छानबिन समितिको ठहर छ।मुख्यमन्त्री कुलप्रसाद केसीलाई आज प्रतिवेदन हस्तान्तरण गर्दै छानबिन समितिका संयोजक आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राज्यमन्त्री वली अनाधिकृतरूपमा

विमला वली प्रकरण : प्ररम्भिक रिर्पोटमा वलीको कमजोरी

बुटवल । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीबाट राजीनामा दिएकी विमला वली प्रकरणमा छानविन गर्न बनेको समितिले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई छानविनको प्रतिवेदन बुझाएको छ । छानविन समितिको संयोजक आन्तरिक मामिला तथा संञ्चार मन्त्री तिलकराम शर्माले मुख्यमन्त्री कार्यालय पुगेर प्रतिबेदन मुख्यमन्त्रीलाई बुझाएका हुन् । गत जेठ ३१ गते राज्यमन्त्री वलीले […] The post विमला वली प्रकरण : प्ररम्भिक रिर्पोटमा वलीको कमजोरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

राज्यमन्त्री विमला वली प्रकरण : प्रतिवेदन तयार पार्दै छानविन समिति

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली प्रकरणका सम्बन्धमा मन्त्रीस्तरीय छानबिन टोलीले प्रतिवेदन तयार गर्न सुरु गरेको छ । राज्यमन्त्री वली गत जेठ ३१ गते  सुरक्षागार्डसहित तुलसीपुर उपमहानगरपालिका ५ का वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर विवाद गरेको घटना बाहिरिएको थियो । सो घटनालगत्तै बनेको मन्त्रीस्तरीय छानबिन समितिले प्रतिवेदन तयार गर्न सुरु गरेको हो । छानबिन समितिको टोलीले घटनास्थलमा पुगेर दुवै पक्षसँग बुझेपछि प्रतिवेदन निर्माणको त

स्वास्थ्य राज्यमन्त्री विमला वली अस्पताल भर्ना

काठमाडौं, १ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली अस्पताल भर्ना भएकी छिन् । मंगलबार राति १ बजे बेहोस अवस्थामा पुर्याइएकी वलीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । उनको रक्तचाप उच्च र सुगरको मात्रा पनि बढेको अस्पतालले जनाएको छ। अस्पतालको अनुुसार वलीको अहिले क्याबिनमा राखेर उपचार भइरहेको छ । राज्यमन्त्री वलीमाथि मंगलबार बिहान […]

लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

काठमाडौं :  लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।दाङको तुलसीपुर–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी  श्रीमती र छोरीमाथि हातपात गरेको भन्दै प्रहरीले उनालई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालाय दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्ले जानकारी दिए।मन्त्री वली पीएसओसहित बस्नेतको घरमा पुगेकी थिइन। त्यसपछि उनले बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेको परिवारको आरोप छ। गत वर्ष विमला वली र एकराजको  फोटोसम

सांसद विमला वली बन्धक प्रकरण : ४ दलको गम्भीर आपत्ति

लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक  बनाइएको प्रकरणमा विपक्षी गठबन्धनका चार राजनीतिक दलले मुख्यमन्त्री र एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालमाथि प्रश्न उठाएका छन् ।माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै सांसद वलीलाई घरबाट मुख्यमन्त्री निवासमा जबजस्ती ल्याएर बन्धक बनाएको घटनाको भर्त्सना गरेका छन् ।सांसद वलीले आफूलाई नेपालगन्ज लैजाने भन्दै जबर्जस्ती बुटवल ल्याएर पाँच दिनसम्म मुख्य

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाए, ट्वाइलेटको चप्पल लगाएर भागेँ : विमला वली

बुटवल । लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली माओवादी संसदीय दलको कार्यालयमा सार्वजनिक भएकी छन् । दुई दिनअघि उनको नाममा एमालेमै रहेको भनेर विज्ञप्ति सार्वजनिक भएको थियो । आज विज्ञप्ती जारी गर्दै आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको बताइन् । वलीको भनाई अनुसार उनलाई साउन १५ गते दाङबाट गाडीमा राखेर मुख्यमन्त्री कार्यालयमा पु¥याइएको थियो । हिजो ट्वाइलेटको […] The post मुख्यमन्त्री कार्यालयमा बन्धक बनाए, ट्वाइलेटको चप्पल लगाएर भागेँ : विमला वली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्पर्कमा आइन् लुम्बिनी प्रदेश सांसद विमला वली

‘हराएकी’ भनिएकी लुम्बिनी प्रदेश सांसद विमला वली सम्पर्कमा आएकी छन् । नेकपा माओवादी केन्द्रकी सांसद वली घरमै उपचार गराइरहेको माओवादीका प्रदेश सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए ।  माओवादीले सांसद वली शुक्रवारदेखि पार्टीको सम्पर्कबाट बाहिर रहेको बताएको थियो ।  मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहँदा आफ्नो पार्टीको सांसद सम्पर्कविहीन भएपछि मा‌ओवादीले उनको राजनीतिक अपहरण भएको आरोप लगाएको थियो । जनता समाजवादी पाार्टी (जसपा)ले लुम्बिनी प्रदेश सांसदहरू सन्तोषकुमा...

लुम्बिनीकी सांसद विमला वली सम्पर्कविहीन !

लुम्बिनी प्रदेशसभा सदस्य विमला वली सम्पर्कविहीन भएका नेकपा माओवादी केन्द्रले जनाएको छ । नेकपा हुँदा सूर्य चिह्नबाट चुनाव जितेकी वलीले पार्टी विभाजनपछि माओवादी केन्द्र रोजेकी थिइन् । लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगर ‘वसन्त’ले सांसद वली शुक्रवार बिहानदेखि सम्पर्कविहीन रहेका जानकारी दिए । लोकान्तरसँग कुराकानी गर्दै घर्तीमगरले वलीसँग सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको बताए । लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख अमिक शेरचन आएपछि सरकार परिवर्तनको खेल हुनसक्ने चर्चाबीच ...

माओवादी केन्द्रबाटै प्रदेशसभा सदस्यमा सक्रिय रहन पाउँः विमला वली

काठमाडौं। लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलले एमालेको एकल सरकार बनाउने तयारी गरेका बेला विमला वली माओवादी प्रवेश गरेकी छन्। वली माओवादीमा प्रवेश गरेसँगै एमालेको बहुमत नपुग्ने भएको छ। वलीले आजै माओवादी संसदीय दलका नेता कुलबहादुर केसीसमक्ष निवेदन दिएकी हुन्। उनले २०७७ फागुन २३ गतेदेखि नेकपा नरहेकाले आफू माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यको रूपमा सक्रिय रहन निवेदन दर्ता गरेकी हुन्।