निर्वाचन घोषणापछि स्वतन्त्र चुनावी सरकार बनाउन लिङ्देनको माग

काठमाडौं, १७ साउन । राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले निर्वाचनको मिति घोषणा भएपछि संसद्लाई निरन्तरता दिन नहुने बताएका छन् । पछिल्लो समय सरकारले निर्वाचनको मिति घोषणा भएपछि पनि संसद्लाई निरन्तरता दिन चाहेको भनेर समाचार आईरहेको बेला लिङ्देनले यस्तो बताएका हुन् । उनले बरु निर्वाचनको मिति घोषणा भएपछि अहिलेको सरकारलाई विघटन गरेर स्वतन्त्र चुनावी सरकार […]

सम्बन्धित सामग्री

निर्वाचन धाँधलीरहित बनाउन स्वतन्त्र चुनावी सरकार गठन होस्: राजेन्द्र लिङदेन

अध्यक्ष लिङदेनले भने, ‘हामी आफ्नो कार्यकालको अन्तिम अधिवेशनमा छौं। यो सरकारलाई प्रजातन्त्रप्रति, स्वतन्त्रताप्रति, निष्पक्षताप्रति विश्वास छ भने अव केही समयमा आम निर्वाचनको मिति घोषणा हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट म माग गर्न चाहन्छु–निर्व...

स्वतन्त्र चुनावी सरकार गठन गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठनको माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले विशेष समय लिई निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन स्वतन्त्र सरकार गठबनको माग गरेका हुन् । उनले एमसीसी हतारमा पारित गरिएको भन्दै त्यसँसगै अरू कुरा ताँती लागेर आउने...