संसदको कार्यकालबारे संसदमै छलफल गरेर टुंगोमा पुग्छौँः सञ्चारमन्त्री कार्की

काठमाडौँ – सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको कार्यकालको विषयमा संसदमा छलफल चलिरहेको बताएका छन्। संसदको कार्यकाल लम्ब्याउने भन्ने चर्चा चलिरहेको बेलामा उनले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन्। मन्त्री कार्कीले संसदको कार्यकाल चलाउने विषयमा संसदीय प्रक्रियाअनुसार संशोधनहरु परेको उल्लेख गर्दै संसदको कार्यकाल संसदको सम्पत्ति […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक फेरि बस्छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ- सत्ता गठबन्धनको बैठक केही समयपछि फेरि बस्ने भएको छ । यसअघिको बैठक निष्कर्षविहीन भएपछि पुनः बस्न लागेको सञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । छलफल जारी रहेको बताउँदै उनले केही समयपछि पुनः बैठक बस्ने जानकारी दिए । उनले भने, ‘गठबन्धन मुलुकको आवश्यकता हो । अहिले नै निष्कर्षमा पुगेका छैनौँ । आन्तरिक छलफलको […]

राष्ट्रपति भेट्न अचानक शितलनिवास पुगे सञ्चारमन्त्री कार्की

काठमाडाैँ – सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की राष्ट्रपति भेट्न उनकाे सरकारी निवास शितल निवासमा पुगेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेकाे सम्पर्क सुत्रका‍े रूपमा रहेका उनी मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेकाे स्राेत‍ले जानकारी दिएकाे छ। राष्ट्रपतिसँग पारिवारिक सम्बन्धसमेत रहेका मन्त्री कार्कीले राष्ट्रपतिसँग भेटेर भाबी सरकारी सयन्त्रकाे बारेमा छलफल गरेकाे स्राेतले जानकारी दिएकाे […]

एउटै क्षेत्रमा दोहोरो तेहेरो दाबी छ : सञ्चारमन्त्री कार्की

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धनमा सिट बाँडफाँटमा सबै दल लचिलो हुनुको विकल्प नभएको बताएका छन् । बालुवाटारमा सोमबार बिहानदेखि जारी गठबन्धनको  बैठकका बीचमा कार्कीले छलफल सकारात्मक भएको बताए ।कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलका सदस्य समेत रहेका कार्कीले दलहरूको अडानमाथि सुक्ष्म ढंगले विश्लेषण भइरहेको बताए ।‘छलफल सकारात्मक छ । सबै लचिलो हुनुको विकल्प छैन । तथापि दलहरूको आ–आफ्नो अडान छ । ती अडानमा हामी सुक्ष्म ढंगले विश्लेषण गर्दै अगाडि बढिरहेका छौं,’ उन

चाँडै सिट बाँडफाँडको टुंगो लाग्छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ- सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय बसेको बैठकले ठोस निर्णय भने गरेन । कार्यदलका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सकारात्मक कुराकानी भएको, सिट बाँडफाँडबारे विभिन्न मोडालिटीमा छलफल भएको बताए । उनले चाँडोभन्दा चाँडो कार्यदललाई तोकिएको जिम्मेवारी पूरा गर्ने बताए । ‘बैठक सकारात्मक […]

सञ्चारमन्त्री कार्की र अमेरिकी राजदूतबीच भेट,एमसिसी कार्यान्वयनबारे कुराकानी

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा  दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयनको विषयमा छलफल भएको हो। भेटमा सञ्चारमन्त्री कार्कीले अमेरिकी सहयोग निकाय मिलेनिम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन गरी […]

सञ्चारमन्त्री कार्की र अमेरिकी राजदूतबीच एमसीसी कार्यान्वयनबारे छलफल

काठमाडौं, फागुन २५ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । आज बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयमा छलफल भएको जनाइएको छ । भेटमा राजदूत एमसीसी कार्यान्वयनको बारेमा […]

मुलुकमा राजनीतिक स्थायित्व दिनका लागि गठबन्धनको आवश्यकता : सञ्चारमन्त्री कार्की

काठमाडौँ- सत्तारुढ गठबन्धनले संसदको अवरोध खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तागठबन्धन आवद्ध चार दलको बैठकले संसद् लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएकाले एमालेसँग छलफल गर्ने निर्णय गरेको सञ्चार मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । त्यस्तै, बैठकमा […]

सञ्चारमन्त्री कार्की भन्छन्–एमसीसीलाई संसद्मा निश्कर्षमा पुर्‍याउने विषयमा छलफल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बसेको गठबन्धनको बैठकमा एमसीसीलाई सार्वभौम संसद्‍मा छलफल गराएर निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको दायित्व संसदलाई सुचारु गराउनुपर्ने भएकाले संसदलाई जीवित राख्न प्रमुख प्रतिपक्ष दल केपी शर्मा ओलीसँग छलफल गरेको दाबी गरे । उनले एमसीसी संसद्मा टेबल गर्ने विषयमा प्रधामन्त्री […]

एमसिसी विवाद छिट्टै अन्त्य हुन्छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ – सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसीको विवाद छिट्टै अन्त्य हुने दाबी गरेका छन्। आइतबार बालुवाटारमा कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुको बैठकपछि कार्कीले छलफल सकारात्मक भएको दाबी गर्दैै एमसिसी छिट्टै पारित हुने दाबी गरेका हुन्। बैठकपछि कार्कीले भने, ‘एमसिसी विवाद अन्त्य भएर कार्यान्वयनमा जान्छ। सकारात्मक रुपमा छलफल भएको छ।’ उनले नेताहरुको बैठकमा एमसिसी, चुनाव, […]