सञ्चारमन्त्री कार्की भन्छन्–एमसीसीलाई संसद्मा निश्कर्षमा पुर्‍याउने विषयमा छलफल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बसेको गठबन्धनको बैठकमा एमसीसीलाई सार्वभौम संसद्‍मा छलफल गराएर निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको दायित्व संसदलाई सुचारु गराउनुपर्ने भएकाले संसदलाई जीवित राख्न प्रमुख प्रतिपक्ष दल केपी शर्मा ओलीसँग छलफल गरेको दाबी गरे । उनले एमसीसी संसद्मा टेबल गर्ने विषयमा प्रधामन्त्री […]

सम्बन्धित सामग्री

संसदको कार्यकालबारे संसदमै छलफल गरेर टुंगोमा पुग्छौँः सञ्चारमन्त्री कार्की

काठमाडौँ – सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको कार्यकालको विषयमा संसदमा छलफल चलिरहेको बताएका छन्। संसदको कार्यकाल लम्ब्याउने भन्ने चर्चा चलिरहेको बेलामा उनले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन्। मन्त्री कार्कीले संसदको कार्यकाल चलाउने विषयमा संसदीय प्रक्रियाअनुसार संशोधनहरु परेको उल्लेख गर्दै संसदको कार्यकाल संसदको सम्पत्ति […]

सञ्चारमन्त्री कार्की र अमेरिकी राजदूतबीच भेट,एमसिसी कार्यान्वयनबारे कुराकानी

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा  दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयनको विषयमा छलफल भएको हो। भेटमा सञ्चारमन्त्री कार्कीले अमेरिकी सहयोग निकाय मिलेनिम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन गरी […]

सञ्चारमन्त्री कार्की र अमेरिकी राजदूतबीच एमसीसी कार्यान्वयनबारे छलफल

काठमाडौं, फागुन २५ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । आज बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयमा छलफल भएको जनाइएको छ । भेटमा राजदूत एमसीसी कार्यान्वयनको बारेमा […]