कुलो छैन मार्सीको फाँटलाई

गत असोज महिनामा आएको बाढीले यहाँको मार्सी फल्ने फाँटमा सिँचाइ उपलब्ध हुने कुलोमा क्षति पुगेको छ । कुलो भत्किएपछि पुनर्निर्माण नहुँदा सिँचाइ हुन सकेको छैन, जसले गर्दा हिउँदे बाली सुक्न थालेको छ । मार्सी धान फल्ने खेतमा यस पटक सिँचाइ नहुँदा उत्पादन कमी भई भोकमरी हुने त्रास बढेको छ ।

सम्बन्धित सामग्री

कुलो खन्न गएकी महिलाको मृत्यु

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्।...

भोजपुरका तीन स्थानमा कुलो निर्माण

टक्सार– साना सिँचाइ कार्यक्रमअन्तर्गत यहाँ एकैसाथ तीन कुलो निर्माण सुरु छ । भोजपुर नगरपालिका–८ एकैपटक तीन वटा पक्की कुलो बन थालेपछि किसान उत्साहित बनेका छन् । कुलो बनेसँगै सहजरुपमा हिउँदे तथा बर्खे खेती गर्न पाइने भएपछि कृषकमा उत्साह थपिएको हो ।  सिँचाइ अभावमा वर्षाको भरमा खेती गर्न बाध्य यहाँका किसान व्यवस्थित पक्की कुलो बनेपछि खेतीमा […]

कुलो र पुल निर्माण भएपछि भुम्लुमा खुसियाली

काभ्रेपलाञ्चोक, १ फागुन । भुम्लु गाउँपालिका–५ स्थित घट्टेखोला–मुलाबारी सिँचाइ आयोजना सम्पन्न भएको छ । आयोजनाअन्तर्गत पक्की सिँचाइ कुलो निर्माण भएपछि यहाँका किसान निकै खुसी भएका छन् । विसं २०४१ मा कुलो निर्माण गर्दा पहरा फुटाउन ब्लाष्टिङ गरेको सम्झँदै स्थानीय रामजी श्रेष्ठले अहिले पक्की सिँचाइ कुलो बनेपछि निकै खुसी भएको बताए । उनले भने, “यो सिँचाइ […]

महाकाली करिडोरले कुलो पुर्दा खेत बाँझै

बैतडी : महाकाली करिडोर सडकले बैतडीमा कुलो पुर्दा किसानका खेत बाँझै रहेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका– २ को बज्वागडा स्कुल अगाडिदेखि करिडोरको कटिङ गर्दा कुलो पुरिएकाले यहाँका किसानका खेत बाँझै रहेका हुन्।कुलो पुरिएपछि वर्षको तीन बाली उत्पादन हुने पञ्चेश्वरका डिम्मर, मटयानीलगायतका खेत अहिले बाँझो रहेका किसान धनसिंह मंगोलाले बताए। अहिले डिम्मर, मटयानीका ४५ किसानको खेत बाँझै रहेको छ।करिडोर खन्ने क्रममा कुलो पुरिएपछि पञ्चेश्वर गाउँपालिका–२ को डिम्मर, मटयानी लगायतका खेतहरुमा पानी नल

कुलो बगेपछि तीन सय ५० परिवार बिजुलीबिहीन

काठमाडौँ,५ असोज । अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ । एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का तीन सय ५० परिवार बिजुलीबाट वञ्चित भएका छन् । अन्धकारमा […]

कुलो बगेपछि तीन सय ५० परिवार बिजुलीबिहीन

अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघु जलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघु जलविद्युत् आयोजना बन्द भएको छ ।एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का तीन सय ५० परिवार बिजुलीबाट वञ्चित भएका छन् । अन्धकारमा बस्नुपर्दा उनीहरूको दैनिकी कष्टकर भएको छ । “बिजुली नभएपछि बालबालिकाले पढ्न लेख्न पाएका छैनन्, गृहकार्य  पनि अँध्यारो नहुँदै सकाउनु परेको छ”, ज्ञान

किसानका पीडा- ‘बाढीले कुलो खायो, हाम्रा खेत बाँझै’

‘छिमेकी गाउँका खेतमा धान काल्लीसक्यो, गाँज फालिसक्यो । आधा साउन बितिसक्यो हाम्रा खेत अझै बाँझै छन् । ब्याड छिपिसक्यो । कुलोमा पानी अझै चलेको छैन । गत असारको १४ र साउन ११ गतेको बाढीले कुलो खायो । कुलो बनाउन अझै सकिएको छैन । खेतमा पानी चलेको छैन । बाँझो खेत र भत्किएको कुलो हेर्ने बाहेक अरु केही उपाय छैन ।’ घोराही –२ अवलडाँडाका किसान बिर्ख बहादुर कामीले दुःख पाेख्दै भने–‘ बाढीले कुलो खायो, खेत बाँझै छ । कहिले कुलो बन्ला कहिले पानी चल्ला, कहिले खेती होला आधा साउन बितिसक

कुलो निर्माण सँगै किसान हर्षित

पाँचथर । पाँचथरको फिदिम नगरपालिका रानीटारमा पक्की कुलो निर्माण थालिएपछि स्थानीय हर्षित बनेका छन् । २ सय ५० बढी घरधुरीको झण्डै ५ हजार वढि रोपनी जग्गामा सिंचाई सुविधा पु¥याउने उद्देश्यले कुलो निर्माण थालिएको हो । साना सिंचाई कार्यक्रम अन्र्तगत स्वीस सरकार, केन्द्र, प्रदेश तथा स्थानीय सरकारको सहयोगमा उपभोक्ताले कुलो निर्माण थालेका हुन् । कुल ५३ […]

कुलो निर्माण भएपछि किसान खुसी

अनैकोट–२ का साधुराम पौडेलले सिँचाइ कुलो निर्माण भएपछि सोचेअनुसार खेती गर्न पाएकामा खुसी छन् । पहिला किसानले नै जसोतसो खनेर बनाएको कुलो बाढी आएपछि बगाउने अनि बनाउनुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर ठाउँठाउँमा कुलो भत्किने र पानी चुहिने कारणले गर्दा निकै हैरानी खेपेर खेती गर्नुपर्ने अवस्थामा पक्की कुलो निर्माण भएसँगै उनको सास्ती अन्त्य भएको छ […]

कुलो निर्माणको क्रममा विवाद हुँदा दाङमा गोली चल्याे

दाङ - कुलो निर्माणको क्रममा विवाद हुँदा दाङको तुलसीपुरमा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका-८ मा रहेको गतेखोला–बुटनियामा कुलो निर्माणको क्रममा गोली चलेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कुलो निर्माणको क्रममा जग्गाकाे विषयमा विवाद हुँदा एक स्थानीयले भारतीय पेस्तोलबाट गोली चलाएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गोली चलाउनेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।