कुलो निर्माण सँगै किसान हर्षित

पाँचथर । पाँचथरको फिदिम नगरपालिका रानीटारमा पक्की कुलो निर्माण थालिएपछि स्थानीय हर्षित बनेका छन् । २ सय ५० बढी घरधुरीको झण्डै ५ हजार वढि रोपनी जग्गामा सिंचाई सुविधा पु¥याउने उद्देश्यले कुलो निर्माण थालिएको हो । साना सिंचाई कार्यक्रम अन्र्तगत स्वीस सरकार, केन्द्र, प्रदेश तथा स्थानीय सरकारको सहयोगमा उपभोक्ताले कुलो निर्माण थालेका हुन् । कुल ५३ […]

सम्बन्धित सामग्री

गुल्मीको अर्जैमा सिंचाइ सुविधा, किसान हर्षित

१३ जेठ, गुल्मी । गुल्मीको अर्जैमा सिंचाइ सुविधा पुगेपछि किसानहरु हर्षित भएका छन् । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय गुल्मी माग्दी खोलाबाट कुलो निर्माण गरी अर्जैमा सिंचाइ सुविधा पुर्‍याएको हो । योजना सम्पन्न भएपछि स्थानीय कृषकहरुलाई …

रातु तटमा पक्की कुलो बन्ने भएपछि किसान खुशी

बर्दिबास ३ स्थित रातु खोलाको तटवर्ती क्षेत्रमा सिंचाई कुलो निर्माण हुने भएको छ। मधेश प्रदेश सिंचाई डिभिजन कार्यालयको सहयोगमा निर्माण हुने कुलोको वडाध्यक्ष विराट विस्टले किसानको सहभागितामा शिलान्यास गर्नुभयो।

भोजपुरका तीन स्थानमा कुलो निर्माण

टक्सार– साना सिँचाइ कार्यक्रमअन्तर्गत यहाँ एकैसाथ तीन कुलो निर्माण सुरु छ । भोजपुर नगरपालिका–८ एकैपटक तीन वटा पक्की कुलो बन थालेपछि किसान उत्साहित बनेका छन् । कुलो बनेसँगै सहजरुपमा हिउँदे तथा बर्खे खेती गर्न पाइने भएपछि कृषकमा उत्साह थपिएको हो ।  सिँचाइ अभावमा वर्षाको भरमा खेती गर्न बाध्य यहाँका किसान व्यवस्थित पक्की कुलो बनेपछि खेतीमा […]

कुलो र पुल निर्माण भएपछि भुम्लुमा खुसियाली

काभ्रेपलाञ्चोक, १ फागुन । भुम्लु गाउँपालिका–५ स्थित घट्टेखोला–मुलाबारी सिँचाइ आयोजना सम्पन्न भएको छ । आयोजनाअन्तर्गत पक्की सिँचाइ कुलो निर्माण भएपछि यहाँका किसान निकै खुसी भएका छन् । विसं २०४१ मा कुलो निर्माण गर्दा पहरा फुटाउन ब्लाष्टिङ गरेको सम्झँदै स्थानीय रामजी श्रेष्ठले अहिले पक्की सिँचाइ कुलो बनेपछि निकै खुसी भएको बताए । उनले भने, “यो सिँचाइ […]

सेरी सिँचाइ कुलो निर्माणले उत्पादन बढ्यो

सिमकोट – आरसिसी नहर भएको सिँचाइ कुलो निर्माणले किसानलाई खेतीमा सहजता हुनका साथै उत्पादनमा वृद्धि भएको पाइएको छ। आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने किसानलाई सिँचाइ कुलो निर्माण कार्यले आवश्यक परेका बेला खेतमा सिँचाइ गर्न पाइएकाले उत्पादन बढेको हो। ताँजाकोट गाउँपालिका– ५ का किसान भरत बुढाले सिँचाइ कुलो निर्माणले खेती गर्न सजिलो र आवश्यक परेका बेला […]

कुलो निर्माण भएपछि किसान खुसी

अनैकोट–२ का साधुराम पौडेलले सिँचाइ कुलो निर्माण भएपछि सोचेअनुसार खेती गर्न पाएकामा खुसी छन् । पहिला किसानले नै जसोतसो खनेर बनाएको कुलो बाढी आएपछि बगाउने अनि बनाउनुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर ठाउँठाउँमा कुलो भत्किने र पानी चुहिने कारणले गर्दा निकै हैरानी खेपेर खेती गर्नुपर्ने अवस्थामा पक्की कुलो निर्माण भएसँगै उनको सास्ती अन्त्य भएको छ […]

कुलोले दियो खुसी

वनगाड कुपिण्डे नगरपालिकाका किसान टङ्कबहादुर राना पक्की सिँचाइ कुलोबाट आएको पानीले खेती गर्न पाउँदा निकै खुसी हुनुहुन्छ । पहिले कच्ची कुलोबाट पानी चुहिने समस्या मात्र होइन, हरेक पटक कुलो सफा गर्न जानुपर्ने अवस्था उहाँले भोग्नुभएको थियो तर अहिले त्यो समस्या हट्नुका साथै कुलोबाट पर्याप्त पानी आएका कारण उत्पादन पनि बढेको छ । उहाँका अनुसार यहाँका ३० भन्दा धेरै किसानलाई पक्की कुलोबाट खेती गर्न सहज भएको छ । सिँचाइ सुविधा नपुगेका वनगाड, शारदा फाँट, कुमाख र कालीमाटीमा सिँचाइ कुलो निर्माण भएका छन् । यी ठाउँमा कुलो निर्माणले लामो समयपछि जमिन सिँचित भएको छ ।

पक्की कुलो माग गरेको दश वर्षपछि बल्ल काम सुरु

जिल्लाको माथागढी–५, गढबास र मनसेवा फाँटलाई सिंचाइ गर्न पक्की कुलो निर्माण सुरु भएको छ । एक खेती गर्न पनि आकाशे पानीको भर पर्नुपर्ने गढबास र मनसेवा फाँटका किसानले १२ महिना खेती गर्न सक्ने गरी पक्की कुलो निर्माण सुरु भएको हो । एक दशकदेखि सिंचाई योजनाको माग गरिरहेका यहाँका किसान सिंचाई योजनाको काम सुरु भएपछि खुशी भएका छन् । मनसेवा र गढबास फाँटको ११ सय रोपनी जग्गामा धान सहित वर्षमा अन्य तीन बाली खेती गर्नका लागि आफूहरूले एक दशकअघिदेखि नै योजना माग गरेको स्थानीय किसानको भनाई छ ।

सिँचाइ गर्न पक्की कुलो बनेपछि किसान खुसी

सिँचाइ सुविधा नहुँदा समयमै खेती गर्न नपाएका मल्लरानी गाउँपालिका–२ बान्नाका किसान सिँचाइ कुलो निर्माण भएसँगै खुसी भएका छन् । मल्लरानी गाउँपालिकाअन्तर्गत मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सहयोगमा यस वर्ष पक्की कुलो निर्माण भएपछि किसानलाई खेती गर्न सहज भएको हो । बर्सेनि कच्ची कुलो मर्मत गर्नुपर्दा सिँचाइको समस्या झेल्दै आएका किसान पक्की कुलो निर्माण भएसँगै समयमयै धानखेती गरेका छन् । झण्डै २ सय मिटर पक्की सिँचाइ कुलो निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष मदनबहादुर जैसीले बताए ।