सेनेगललाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा

कतार विश्वकप फुटबलमा इंग्ल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ। अन्तिम १६ को खेलमा सेनेगललाई ३-०  ले  पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो। अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड र फ्रान्स प्रतिस्पर्धा गर्ने छन्। अल बायत रंगशालामा आइतबार भएको खेलमा इंग्ल्यान्डले सहज रुपमा जित हासिल गरेको थियो। पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा एक गोल […]

सम्बन्धित सामग्री

बेयरस्टोको उत्कृष्ट ब्याटिङका बाबजुद इंग्ल्यान्ड पराजित

एजेन्सी – ओपनर तथा विकेटकिपर जोनी बेयरस्टोको उत्कृष्ट ब्याटिङका बाबजुद घरेलु टोली इंग्ल्यान्ड चौथो तथा अन्तिम टि२० आई खेलमा न्युजिल्यान्डसँग ६ विकेटले पराजित भएकोछ । योसँगै चार टि२० आई खेलको सिरिज २–२ को बराबरीमा सकिएको छ । जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । […] The post बेयरस्टोको उत्कृष्ट ब्याटिङका बाबजुद इंग्ल्यान्ड पराजित first appeared on हाम्रो खेलकुद.

वेल्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको नकआउट चरणमा

काठमाडौं- वेल्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको नकआउट चरण प्रवेश गरेको छ। मंगलबार रातिको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३-० ले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। इंग्ल्यान्डका लागि पहिलो गोल खेलको ५० औं मिनेटमा मार्कुस राषफोर्डले गरे। खेलको ५२ मिनेटमा इंग्ल्यान्डका लागि फिल फोडेनले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ६८ औं मिनेटमा […]

टी–२० विश्वकपः वर्षाले प्रभावित खेलमा इंग्ल्यान्ड आयरल्यान्डसँग पराजित

काठमाडौँ – टी–२० विश्वकप क्रिकेटअन्तर्गत शीर्ष १२ को खेलमा इंग्ल्यान्ड आयरल्यान्डसँग पराजित भएको छ। समूह १ अन्तर्गतको खेलमा बुधबार मेलवर्नमा वर्षा बाधक बन्दा आयरल्यान्ड डर्कवर्थ लेविस (डिएल) नियमका आधारमा ५ रनले विजयी भयो। इंग्ल्यान्ड दोस्रो खेलमा पहिलो हार भोग्न बाध्य भयो। टस हारेर पहिलो ब्याटिङ गरेको आयरल्यान्ड १९.२ ओभरमा अलआउट हुँदै १ सय ५७ रनमा […]

इंग्ल्यान्ड इटालीसँग पराजित

शुक्रबार राति सम्पन्न समूह चरण अन्तर्गतको खेलमा इंग्ल्यान्ड इटालीसँग १(० गोल अन्तरले पराजित भएको हो।...

इटालीसँग इंग्ल्यान्ड पराजित

काठमाडौँ – यूईएफए नेसन्स लिग फुटबलमा इटालीले इंग्ल्यान्डलाई १-० अन्तरले पराजित गरेको छ। समूह चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा इटालीको जितमा ६८औं मिनेटमा जियाकोमो रस्पाडोरीले निर्णायक गोल गरे। यस जितसँगै इटाली ८ अंक जोडेर दोस्रो तथा इंग्ल्यान्ड २ अंक जोडेर पुछारमा छ। यस हारसँगै इंग्ल्यान्ड रेलिगेसनमा पर्दै लिग ‘बी’ मा झरेको छ।

इटालिसँग पराजित हुँदा इंग्ल्यान्ड रेलिगेशनमा, जर्मनी पनि पराजित

नेसन्स लिग फुटबलमा लगातार खराव प्रदर्शन गर्दै आएको इंग्ल्यान्ड अन्तत लिग ए को समूह ३ बाट रेलिगेशनमा परेको छ। मिलानमा भएको खेलमा इंग्ल्यान्ड इटालिसँग १-० ले पराजित भयो। जितपछि इटालि समूहको दोस्रो स्थानमा रहेको छ। सोहि समूहको अर्को खेलमा जर्मनीलाई १-० ले पराजित गर्दै हंगेरी १० अंकका साथ शीर्ष स्थानमा उक्लियो। हंगेरीका लागि साजलाईले १७ […]

स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा

काठमाडौँ – स्विडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । सेफिल्डमा मंगलबार राति इंग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक-एक गोल गरे। पहिलो हाफमा १ गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । इंग्ल्यान्ड […]

स्टोक्सको अन्तिम खेलमा इंग्ल्यान्ड दक्षिण अफ्रिकासँग पराजित

एजेन्सी – स्टार अलराउन्डर बेन स्टोक्सको ओडिआई करिअरको अन्तिम खेलमा इंग्ल्यान्ड फिनिसिङ राम्रो गर्न नसक्दा दक्षिण अफ्रिकासँग पहिलो खेलमा ६२ रनले पराजित भएको छ । योसँगै स्टोक्सले ओडिआई करिअरबाट बिदा लिएका छन् । जितको लागि ३ सय ३४ रनको विशाल विजयी लक्ष्य पछ्याएको घरेलु टोली ४६.५ ओभरमा २ सय ७१ रनमा अल आउट भयो । […]

अफगानिस्तानलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा

काठमाडौं : यू-१९ विश्वकपमा इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको छ। मंगलबार राति भएको सेमिफाइनल खेलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।रोमाञ्चक खेलमा अन्तिम तीन ओभर अफगानिस्तानका लागि निराशाजनक रहँदा इंग्ल्यान्डले २४ वर्षपछि यू-१९ विश्वकपको फाइनलमा स्थान बनायो। यसअघि इंग्ल्यान्डले १९९८ को यू-१९ विश्वकपमा न्युजिल्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो। त्यसयता इंग्ल्यान्ड फाइनल पुग्न असफल हुँदै आएको थियो।वेस्टइन्डिजमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलम

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा

इंग्ल्यान्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै  इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो।