अफगानिस्तानलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा

काठमाडौं : यू-१९ विश्वकपमा इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको छ। मंगलबार राति भएको सेमिफाइनल खेलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।रोमाञ्चक खेलमा अन्तिम तीन ओभर अफगानिस्तानका लागि निराशाजनक रहँदा इंग्ल्यान्डले २४ वर्षपछि यू-१९ विश्वकपको फाइनलमा स्थान बनायो। यसअघि इंग्ल्यान्डले १९९८ को यू-१९ विश्वकपमा न्युजिल्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो। त्यसयता इंग्ल्यान्ड फाइनल पुग्न असफल हुँदै आएको थियो।वेस्टइन्डिजमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलम

सम्बन्धित सामग्री

टी-२० विश्वकप : भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

काठमाडौं । इंग्ल्यान्डले अस्ट्रेलियामा जारी आठौँ संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको हो । अब इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरी फाइनलमा स्थान बनाईसकेको छ । फाइनल […] The post टी-२० विश्वकप : भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतमाथि १० विकेटको रवाफिलो जित निकाल्दै इंग्ल्यान्ड तेस्रो पटक फाइनलमा

अस्ट्रेलियामा जारी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ। टी–२० विश्वकपमा भारत दोस्रो पटक १० विकेटले पराजित भयो। यसअघि गत विश्वकपमा पाकिस्तानसँग भारत १० विकेटले पराजित भएको थियो। इंग्ल्यान्ड तेस्रो पटक फाइनलमा पुगेको हो। यसअघि इंग्ल्यान्ड २०१० मा च्याम्पियन बनेको थियो। त्यस्तै इंग्ल्यान्ड २०१६ मा पनि […]

स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा

काठमाडौँ – स्विडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । सेफिल्डमा मंगलबार राति इंग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक-एक गोल गरे। पहिलो हाफमा १ गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । इंग्ल्यान्ड […]

महिला यूरो: स्विडेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा

काठमाडौं । स्विडेनलाई ४-० गोलको नतिजामा पराजित गर्दै आयोजक इङल्यान्ड महिला य”रो च्याम्पियनसिप २०२२ को फाइनल प्रवेश गरेको छ । मंगलबार राति ब्रमल लेन स्टेडियममा सम्पन्न सेमिफाइनल खेलमा स्विडेनविरूद्ध जित निकालेसँगै प्रतियोगितामा अपराजित रहँदै इङल्यान्ड फाईनल पुगेको हो । इङल्यान्डको जितमा वेथ मेड, लुसि ब्रोन्ज, एलिजा रूसो र फ्रान कार्विले गोल गरे ।सेमिफाइनल गोलसँगै वेथ […]

सानदार जितसहित इंग्ल्यान्ड युरोकपको फाइनलमा

एजेन्सी । घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । गएराति ब्रामल लेन सेफिल्डमा भएको सेमिफाइनल खेलमा स्वीडेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

सानदार जित निकाल्दै इंग्ल्यान्ड फाइनलमा

एजेन्सी – स्वीडेनमाथि सानदार जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्न सफल भएको हो । ब्रमाल लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डको फाइनल यात्रामा बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले गोल गरिन् । पहिलो […]