वेल्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको नकआउट चरणमा

काठमाडौं- वेल्सलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको नकआउट चरण प्रवेश गरेको छ। मंगलबार रातिको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३-० ले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। इंग्ल्यान्डका लागि पहिलो गोल खेलको ५० औं मिनेटमा मार्कुस राषफोर्डले गरे। खेलको ५२ मिनेटमा इंग्ल्यान्डका लागि फिल फोडेनले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ६८ औं मिनेटमा […]

सम्बन्धित सामग्री

अमेरिका, इंग्ल्यान्ड, नेदरल्यान्ड्स र सेनेगल नकआउटमा

लन्डन, (एजेन्सी) ।   अमेरिका, इंग्ल्यान्ड, नेदरल्यान्ड्स र सेनेगल फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेका छन् ।मंगलबार राति भएको खेलपछि समूह ‘बी’ बाट इंग्ल्यान्ड समूह विजेता र अमेरिका उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरे । अहमद बिन अली रंगशालामा वेल्सलाई ३–० गोलअन्तरले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्डले तीन खेलमा दुई जित […]

अमेरिका र इंग्ल्यान्ड अन्तिम १६ मा

काठमाडौं, मंसिर १४ । समूह ‘बी’ बाट अमेरिका र इग्ल्यान्ड अन्तिम १६ मा पुगेका छन् । बुधबार बिहान सम्पन्न खेलमा अमेरिकाले इरानलाई १–० र इग्ल्यान्डले वेल्सलाई ३–० ले पराजित गरेपछि नकआउट चरणमा प्रवेश गरेका हुन् । क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ […]

इंग्ल्यान्ड समूह विजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश

कतारमा जारी फिफा विश्वकप अन्तर्गत इंग्ल्यान्ड समूह बी बाट समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति अहमद बिन अली रंगशालामा वेल्सलाई ३–० गोलले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको हो ।

इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा

गएराति सम्पन्न खेलमा वेल्सलाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो। इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे। फिल फोडेनले एक गोल गरे।...

इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी बाट इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार अहमद बिन अली रंगशालामा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्डले ३ खेलमा २ जित र १ बराबरीसँगै ७ अंक जोड्न सफल रह्यो । इंग्ल्यान्डका लागि वेल्सविरुद्ध मार्कस […]

कीर्तिमानी जित निकाल्दै इंग्ल्यान्ड नकआउट चरणमा

एजेन्सी – कीर्तिमानी जित निकाल्दै इंग्ल्यान्ड एक खेल बाँकी छँदे महिलो युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु टोलीले नर्वेमाथि ८–० को कीर्तिमानी जित निकाल्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित आत्मसात गरेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडयिम फालमेरमा घरेलु टोलीको कीर्तिमानी जितमा बेथ मिडले ह्याट्रिक तथा एलेन ह्वाइटले दुई गोल गरिन् । […]

इंग्ल्यान्डलाई रोक्ने दाउमा युक्रेन

५५ वर्षपछि जर्मनीलाई नकआउट चरणमा परास्त गरेको इंग्ल्यान्ड यतिवेला निकै आत्मविश्वासका साथ देखिएको छ । इंग्ल्यान्डले चालू युरोकप २०२० को प्रिक्वार्टरफाइनलमा जर्मनीलाई २–० ले स्तब्ध पारेको हो । सन् १९६६ को विश्वकप...

नकआउट चरणमा ५५ वर्षपछि जर्मनीमाथि इंग्ल्यान्डको जित

काठमाडौं। जर्मनीलाई २–० ले पराजित गर्दै इंग्ल्यान्ड युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति घरेलु मैदान वेम्बलीमा इंग्ल्यान्डका लागि रहिम स्टर्लिङले ७५ औं र ह्यारी केनले ८६ औं मिनेटमा एक एक गोल गरे। इंग्ल्यान्डले कुनैपनि प्रतियोगिताको नकआउट चरणमा जर्मनीमाथि ५५ वर्षपछि जित हात पारेको हो। योसँगै ग्रुप अफ डेथ मानिएको समूह एफमा रहेका सबै चार टोली आउट भएका छन्।

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन

चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड : को बलियो?

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज राती १२ः४५ बजे चेक रिपब्लिक र इंग्ल्यान्ड भिड्दैछन्। यी दुई टोलीबीच हालसम्म चारपटक प्रतिस्पर्धा भएको छ। जसमा इंग्ल्यान्डले २ खेल जितेको छ भने चेक रिपब्लिकले १ खेल जितेको छ। दुई टोलीबीचको एक खेल बराबरीमा सकिएको छ। समूह ‘डी’बाट नकआउट चरणमा स्थान बनाउन सबै टोलीको सम्भावना खुल्ला छ। आजको खेलमा बराबरी खेलेमा दुवै टोली नकआउटमा पुग्नेछन्।